रवि लामिछानेले फेरि पाए पार्टी सभापतिको जिम्मेवारी

काठमाडौँ-  रवि लामिछानेले फेरि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको जिम्मेवारी पाएका छन्। आइतबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले लामिछानेलाई फेरि पार्टी प्रमुखको जिम्मेवारी दिएको हो। शुक्रबार सर्वोच्च अदालतबाट नागरिकता अवैध ठहर भएसँगै उनको उपप्रधानमन्त्री, सांसद र पार्टी सभापतिको पद गुमेको थियो। आइतबार उनले काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट  नागरिकता पुनर्प्राप्ति गरेसँगै उनले पुन: पार्टी सभापतिको जिम्मेवारी पाएका […]

सम्बन्धित सामग्री

चितवन-२ : रविले ६ हजार मत कटाउँदा एमाले र कांग्रेसले कति पाए ?

काठमाडौं, ११ वैशाख। चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेद्‍वार रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन्। प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत भएको निर्वाचनको पछिल्लो परीणाम अनुसार सभापति लामिछानेले ६,५६८ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा(एमाले)का रामप्रसाद न्यौपानेले २,९०२ मत पाएका छन्। यस्तै, नेपाली कांग्रेसका उम्मेद्‍वार जितनारायण श्रेष्ठ २,६८८ मतसहित तेस्रो स्थानमा रहेका छन्।

‘गृहमन्त्रीका मुद्दा सही कार्यान्वयनमा संशय’

राजनीतिक यात्राको ६ महिनामै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाए । मन्त्री भएको चार दिनयताका गतिविधि हेर्दा उनले थप लोकप्रियता चाहेको त होइन भन्ने आशंका व्यक्त गर्न थालिएको छ। तीन दिनको अन्तरमा जारी दुई फरक विज्ञप्तिलाई लिएर लामिछानेमाथि आशंका गर्न थालिएको हो।जिम्मेवारी सम्हालेको दोस्रो दिन नै गृहमन्त्री लामिछानेले मन्त्रालयका सचिव र कर्मचारीहरू बोलाएर कार्यविधिविपरीत विभिन्न व्यक्तिको निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्

रवि लामिछानेको अग्रता कायमै, कति पाए मत?

काठमाडौं, मंसिर ८ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता बढाउदै लगेका छन् । पछिल्लो मतगणनाअनुसार ६९ हजार ५९९ मत गन्दा लामिछानेले २५ हजार ७ सय १३ मतले अग्रता लिएका छन् । लामिछानेले ३९ हजार २१६ मत पाउँदा नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५०३ र एमालेका कृष्णभक्त पोखरेलले १२ हजार […]

चितवन २ मा ३७ हजार २२१  मत गणना हुँदा रविले कति मत पाए ?

चितवन क्षेत्र नम्बर २ मा ३७ हजार २२१  मत गणना सकिएको छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ८६८८ मतको अग्रता बनाएका छन् । उनले १७ हजार ५२९ मत प्राप्त हुँदा एमालेका कृष्णभक्त पोखरेलले ८८४१ र कांग्रेसका उमेश श्रेष्ठले ८६४१ मत पाएका छन् ।

भरतपुर–१ मा २३ सय गन्दा रविले पाए १५ सय मत

काठमाडौं, ७ मंसिर । देशभर जारी मतगणना भइरहदा चितवन–२ को परिणामलाई धेरै चासोले हेरिएको छ । जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तागठबन्धनका उम्मेदवार उमेश श्रेष्ठलाई पछि पारेका छन् । भरतपुर वडा नं. १ मा २३ सय मत गन्दा लामिछानेले १५ सय मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ३ सय मत […]

चितवन–३ मा ३२ हजार मत गन्दा रवि लामिछानेले कति पाए !

काठमाडौं, ७ मंसिर । अहिलेसम्म चितवन–३ मा ३२ हजार २९९ मतगणना भइसकेको छ । पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ७ हजार ६७९ मतान्तरले अग्रता लिएका छन् । उनले प्राप्त परिणाम अनुसार १५ हजार ४०४ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् । नेकपा एमालेका कृष्णभक्त पोखरेलले ७ हजार ७२५ मत ल्याएर दोस्रो […]

देशको नेतृत्व गर्न पाए २४ घण्टा भित्रै बेथितिको भ्वाङ पुर्छु : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले देशको नेतृत्व गर्ने अवसर पाए २४ घण्टा भित्रै बेथितिको भ्वाङ पुर्ने ठोकुवा गरेका छन् । आइतबार कन्चनपुरको महेन्द्रनगरमा राष्ट्रिय स्वतन्त्र पाटीकोे जिल्ला भेलालाई सम्बोधन...

रवि लामिछानेले आत्महत्या दुरुत्साहन मुद्दाबाट सफाइ पाए

आत्महत्या दुरुत्साहन मुद्दामा अभियुक्त बनाइएका संचारकर्मी रवि लामिछानेले सफाइ पाएका छन् । चितवन जिल्ला