प्रहरी हेडक्वार्टर पुगेर गृहमन्त्रीले भने : सरुवा-बढुवाका लागि नेताको घर गए कारबाही गर्छु

१५ पुस, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरुवा-बढुवा माग्दै नेताहरुको घर घर पुगेको थाहा पाए कारबाही गर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर लामिछानेले प्रहरी कर्मचारीको सरुवा र बढुवा मापदण्ड बाहिरबाट नहुने बताए । गृहमन्त्री बनेपछि पहिलो पटक निरीक्षणका लागि प्रहरी प्रधान कार्यालय पुगेका उनले भने, ‘सरुवा र बढुवाको कुरा लिएर […]

सम्बन्धित सामग्री

सिरहाका एसपी पाण्डेलाई हेडक्वार्टर तानियो

काठमाडौँ, १९ पुस। जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी हिराबहादुर पाण्डेलाई जिम्मेवारीबाट प्रहरी प्रधान कार्यालयले हटाएको छ। एसपी पाण्डेलाई प्रहरी हेडक्वार्टर तानेर उनको ठाउँमा एसपी अर्जुन तिम्सिनालाई पठाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता आन्दोलन र तोडफोडमा उत्रिएपछि एसपी पाण्डेले पक्राउ गरी कारबाही अघि बढाएका थिए। उक्त विषयलाई लिएर सिके […]