चितवन–३ मा ३२ हजार मत गन्दा रवि लामिछानेले कति पाए !

काठमाडौं, ७ मंसिर । अहिलेसम्म चितवन–३ मा ३२ हजार २९९ मतगणना भइसकेको छ । पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ७ हजार ६७९ मतान्तरले अग्रता लिएका छन् । उनले प्राप्त परिणाम अनुसार १५ हजार ४०४ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् । नेकपा एमालेका कृष्णभक्त पोखरेलले ७ हजार ७२५ मत ल्याएर दोस्रो […]

सम्बन्धित सामग्री

रवि लामिछानेले फेरि पाए पार्टी सभापतिको जिम्मेवारी

काठमाडौँ-  रवि लामिछानेले फेरि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको जिम्मेवारी पाएका छन्। आइतबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले लामिछानेलाई फेरि पार्टी प्रमुखको जिम्मेवारी दिएको हो। शुक्रबार सर्वोच्च अदालतबाट नागरिकता अवैध ठहर भएसँगै उनको उपप्रधानमन्त्री, सांसद र पार्टी सभापतिको पद गुमेको थियो। आइतबार उनले काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट  नागरिकता पुनर्प्राप्ति गरेसँगै उनले पुन: पार्टी सभापतिको जिम्मेवारी पाएका […]

रवि लामिछानेले मागे सिइओ

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि दरखास्त आह्वान गरेका छन्। उनले आज शुक्रबार एक सूचना जारी गर्दै चितवनस्थित पार्टी कार्यालयका लागि सिइओकाे आह्वान गरेका हुन्। चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले आफूजस्तै विदेशबाट फर्किएकाका लागि अवसर भएको भन्दै लामिछानेले विकास, सुशासन, व्यवस्थापन लगायतका कार्यभार […]

रवि लामिछानेले भने- सरकारले अध्यादेश ल्याएर नयाँ जनादेशको मर्म मिच्यो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले अध्यादेश ल्याएर नयाँ जनादेशको मर्म मिचेको आरोप लगाएका छन् ।

रवि लामिछानेले बढाए मतान्तर

काठमाडौं, मंसिर ७ । चितवन क्षेत्र नम्बर २ मा जारी मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता कायम राखेका छन् । लामिछानेले पछिल्लो मत परिणामअनुसार ९०७८ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका कृष्णभक्त पोखरेलले ५१८२ मत ल्याएका छन् ।

नागरिक विवादमा रवि लामिछानेले बुझाए स्पष्टीकरण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विवादमा स्पष्टीकरण बुझाएका छन्। ३० कात्तिकमा चितवन क्षेत्र नम्बर २ मुख्य निर्वाचन अधिकृतको कार्यालयले सात दिनको समय दिएर लामिछानेलाई स्पष्टीकरण सोधेको थियो।  सातौँ दिन मंगलबार...

रवि लामिछानेले भने : सधैंका लागि चितवनमै बस्छु

२३ असोज, चितवन । चितवन–२ बाट उम्मेदवारी दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफू अब चितवनकै बासिन्दा बन्ने बताएका छन् । मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले चितवनसँग आफ्नो गहिरो नाता रहेको बताए । ‘यही सडकहरुमा मेरो लागि नारा लागेको हुनाले यो ठाउँ हृदयसँग जोडिएको छ,’ उनले भने, ‘काठमाडौं पनि सम्भावना हेरियो, तर, […]

रवि लामिछानेले आज नयाँ पार्टी घोषणा गर्दै

काठमाडौं।जय पृथ्वीबहादुर सिंहलाई सरकारले राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ।सञ्चारकर्म त्यागेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले आज नयाँ राजनीतिक दलको घोषणा गर्दै छन्।सुनको मूल्य आज बजारमा प्रतितोला ९७,७०० रुपैयाँ कायम भएको छ।तनहुँको दुम्सीचौरमा २५ शैयाको कोभिड अस्पताल बन्ने भएको छ र भारतमा मनसुनको प्रकोपमा परेर २६ जनाको मृत्यु भएको छ।

रवि लामिछानेले काठमाडौँबाट चुनाव लड्ने

काठमाडौँ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले काठमाडौँबाट चुनाव लड्ने भएका छन् । आगामी ७ गते राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर यसबारे औपचारिक जानकारी दिने लामिछानेले बताएका छन् । उनले भने, काठमाडौँको कुनै एउटा क्षेत्रबाट चुनाव लड्छु । कुनै क्षेत्रबाट लड्ने ? दल बनाएर लड्ने कि स्वतन्त्र उम्मेदवारका रुपमा भन्ने पनि त्यही दिन भन्छु ।’ उनले […]