रवि लामिछानेको अग्रता कायमै, कति पाए मत?

काठमाडौं, मंसिर ८ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता बढाउदै लगेका छन् । पछिल्लो मतगणनाअनुसार ६९ हजार ५९९ मत गन्दा लामिछानेले २५ हजार ७ सय १३ मतले अग्रता लिएका छन् । लामिछानेले ३९ हजार २१६ मत पाउँदा नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५०३ र एमालेका कृष्णभक्त पोखरेलले १२ हजार […]

सम्बन्धित सामग्री

चितवन–२ मा रवि लामिछाने १७ सय मतले अगाडि

काठमाडौँ – उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ। मतगणनाको पछिल्लो अपडेटअनुसार रास्वपाका रवि लामिछानेले ४३५८ मत पाउँदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले २५८५ मतसहित उनलाई पछ्याइरहेका छन्। नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ २२०५ मतसहित तेस्रो स्थानमा छन्।

चितवन २ मा एमालेको अग्रता कायमै, रवि लामिछाने तेस्रो

काठमाडौँ- चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन्। १० हजार ४ सय ६८ मत गन्दा पोखरेलले ३ हजार ६ सय २३ मत प्राप्त गरेका छन्। कांग्रेसका उमेश श्रेष्ठले ३ हजार २ सय १६ मत ल्याएर पछ्याइरहेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने २ हजार ९ सय ७८ मतका […]

चितवन-२ : कृष्णभक्तकाे अग्रता कायमै, रवि तेस्रोमै

चितवन : चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन्।इच्छाकामना गाउँपालिकाको १० हजार चार सय ६८ मत गनिसक्दा पोखरेलले ३६ सय २३ मत ल्याएका छन्।दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ३२ सय १६ मत पाएका छन्। तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने छन्। उनले २९ सय ७८ मत पाएका छन्।

रवि लामिछाने तेस्रो स्थानमै

काठमाण्डाै – चितवन २ मा एमालेका कृष्णभक्त पोख्रेलले अग्रता कायमै राख्नुभएको छ । पछिल्लो मत परिणामअनुसार पोख्रेलको १ हजार ९३३ मत आएको छ । दोस्रो स्थानमा रहेका कांग्रेसका उमेश श्रेष्ठको १ हजार ६९६ आउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको १ हजार ५५३ मत आएको छ ।

चितवन-२ : कृष्णभक्तको अग्रता कायमै, रवि लामिछानेको ८७ मात्रै मत

चितवन : चितवन क्षेत्र २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलको अग्रता कायमै रहेको छ। ११ सय २६ मत गणना हुँदा पोखरेलले ५५४ मत ल्याएका छन्।नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ३९७ मत ल्याएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने भने निकै मतान्तरले पछि छन्। उनले ८७ मत मात्रै पाएका छन्।  ४६ मत बदर भएको छ।

चितवन २ मा एमालेका पोखरेलको अग्रता कायमै, रवि तेस्रो स्थानमा

५ मंसिर, चितवन ।  चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन् । प्रतिनिधिसभा सदस्य अन्तर्गतको जारी मतगणना अनुसार पोखरेलले ६८१ मत प्राप्त गरी आफ्नो अग्रता कायमै राखेका हुन् । पोखरेललाई नेपाली कांग्रेसका उमेश श्रेष्ठले ५२५ मत ल्याएर पछ्याइरहेका छन् । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने छन् […]

चितवन-२ : कृष्णभक्तको अग्रता कायमै, रवि लामिछाने निकै पछि

चितवन : चितवन क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलको अग्रता कायमै रहेको छ। ६९९ मत गणना हुँदा पोखरेलले ३६४ मत ल्याएका छन्।नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले २३६ मत ल्याएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने भने निकै मतान्तरले पछि छन्। उनले ४३ मत मात्रै पाएका छन्।

चितवन–२ मा एमालेको अग्रता कायमै, रवि लामिछाने तेस्रोमा सिमित

काठमाडौं, ५ मंसिर । चितवन क्षेत्र नम्बर २ मा मतगणना जारी छ । पछिल्लो ३०० मतगणना हुँदा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन् । सुरुदेखि नै अग्रता बनाएका पोखरेलले १५० मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसका उमेश श्रेष्ठले पछ्याएका छन् । श्रेष्ठले ९७ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने […]