काठमाडौं, २६ मंसिर । सरकारलले मुलुकको आन्तरिक एकता बलियो पार्न अध्यादेश जारी गरेको भन्दै बचाउ गरेको छ । सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त अध्यादेशको बचाउ गरेका हुन् । आज सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले भने,‘“मुलुकलाई आन्तरिक एकताका साथ सहज वातावरणमा सबैलाई काम गर्न दिने मनशायका साथ मुलुकको राजनीतिक प्रणालीसँग अहसमत रहेर अहिंसात्मक […]