त्रिचन्द्र कलेज बचाउ अभियानमा विद्यार्थी

एक सय चार वर्षको इतिहास बोकेको त्रिचन्द्र कलेजको अवस्था दयनीय बनेपछि विद्यार्थीहरू कलेज बचाउ अभियानमा लागेका छन् । ०७२ को भूकम्पले भत्काएको त्रिचन्द्र कलेजको पुरानो भवन पुनर्निर्माण नहुँदा थप जीर्ण बन्दै...

सम्बन्धित सामग्री

त्रिचन्द्र कलेज पुनर्निर्माण गर्न छुट्याइयो ५० करोड, टेन्डरको प्रक्रिया शुरु

काठमाडौं : सरकारले वर्षौंदेखि जीर्ण बनेको त्रिचन्द्र कलेज पुनर्निर्माण गर्न ५० करोड बजेट विनियोजन गरेको छ। कलेज पुनर्निर्माण गर्न बजेट सुनिश्चित भइसकेको कलेजका सहायक क्याम्पस प्रमुख तथा सूचना अधिकारी बालकृष्ण पौडेलले जानकारी दिए।उनले कलेज पुनर्निर्माणका लागि बजेट छुट्याएसँगै अहिले टेन्डरको प्रक्रिया शुरु भएको बताए। ‘कलेज पुनर्निर्माण गर्न बजेट नै ५० करोड विनियोजन भएको छ, अब छिट्टै टेन्डर हुँदै छ,’ उनले भने।नेपालकै पहिलो उच्च शिक्षाको केन्द्र त्रिचन्द्र क

त्रिचन्द्र कलेज छिट्टै बनाउँछु : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेज चाँडै बनाउने प्रतिवद्धता जनाएका छन् । पुनर्निर्माण प्राधिकरणले रातो स्टिकर टाँसेको पूर्ण क्षतिग्रस्त भवनमा आफूहरु त्रासपूर्ण वातावरणमा अध्ययन गर्नुपरेको अवस्थावारे ध्यानाकर्षण गराउँदा समेत सम्बन्धित निकायको कुनै सुनुवाइ नभएपछि त्रिचन्द्र कलेजका विद्यार्थीले विहीबार प्रधानमन्त्री देउवालाई भेटेर समस्याबारे अवगत गराएका थिए । विद्यार्थीसँगको भेटमा प्रधानमन्त्री देउवाले त्रिचन्द्र कलेज चाँडै बनाउने प्रतिवद्धता जनाएका हुन्

त्रिचन्द्र कलेज पुनर्निर्माणको माग

काठमाडौं । त्रिचन्द्र कलेज दिन परदिन जीर्ण बन्दै गएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरु मारमा पर्ने गरेका छन् । जोखिम मोलेरै अध्ययन गर्न बाध्य उनीहरुले क्याम्पस भवनको पुनर्निर्माण गर्न पटक पटक सरकारलाई घच्घच्याए पनि जिर्णाेद्वार नभएपछि सम्पूर्ण संकायका विद्यार्थीहरुले कजेल भवन पुनर्निर्माणको माग गर्दै कलेजमा ब्यानर टाँगेका छन् । राजा त्रिभुवनले वि.सं. १९७६ असोज २७ गते उद्घाटन […]

पुनर्निर्माणको पखाईमा ऐतिहासिक त्रिचन्द्र कलेज (फोटो फिचर)

काठमाडौं : नेपालको पहिलो उच्च शिक्षा दिने संस्था हो त्रिचन्द्र कलेज। यसको स्थापना भएपछि नै नेपालमा विधिवत् रूपमा उच्च शिक्षा आरम्भ भएको इतिहास छ। तर हाल संरक्षण अभावले अहिले यो जीर्ण बनेको छ। तर,पनि पुनर्निर्माण गर्नमा सरकारले पहल गरेको छैन।अहिले चारैतिर हरियो झारजंगलले ढाकेको छ। पानी जमेर पोखरी बनेको छ। पठनपाठनसमेत बन्द गरिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २०७२ मा बनेको राष्ट्रिय पुनर्निर्माण तथा पुनःस्थापना नीतिमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्षतिग्रस्त केन्द्रीय प्रशासनिक भव

कहिले पुनर्निर्माण होला भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेज भवन !

काठमाडौँ– २०७२ सालको विनाशकारी भूकम्प गएको साढे छ वर्ष भयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पाँच वर्षको म्याद अब करिब साढे तीन महिनामा सकिँदैछ । नेपालमा उच्च शिक्षाको कोशे ढुङ्गाको रूपमा रहेको त्रिचन्द्र कलेजको ‘त्रिचन्द्र कलेज’ भवन पनि भूकम्पले क्षति भयो । पर्खालमा जताततै चिरा पर्‍यो । कतै त पर्खाल नै ढल्यो । त्रिचन्द्र कलेजसँग पश्चिमट्टि […]

त्रिचन्द्र कलेज र घन्टाघरको पुनर्निर्माण हुने

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयकअन्तर्गत आर्थिक वर्ष २०७८/७९ को संशोधित बजेटमार्फत त्रिचन्द्र कलेज र घन्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निमाण गर्ने प्रब...

त्रिचन्द्र कलेज र घन्टाघरको पुननिर्माण हुने

देशको सबैभन्दा पुरानो क्याम्पस त्रिचन्द्र कलेज र त्यहाँ रहेको घण्टाघरलाई ऐतिहासिक महत्त्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निर्माण गरिने भएको छ ।अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विद्येयक अन्तर्गत आर्थिक वर्ष २०७८/७९ को संसोधित बजेटमार्फत त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्त्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निर्माण गर्ने प्रबन्ध गरिने घोषणा गरेका हुन् । विश्वविद्यालयहरूलाई पूर्वाधार विकाससहित अनुसन्धान केन्द्रका

त्रिचन्द्र कलेज र घण्टाघरको पुनर्निमार्ण गर्ने सरकारको घोषणा

२५ भदौ, काठमाडौं । सरकारले मुलुककै सबैभन्दा पुरानो त्रिचन्द्र कलेजलाई पुरानै ढाँचामा पूणनिर्माण गर्ने घोषणा गरेको छ । शुक्रबार बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८-७९ को शंसोधित बजेटले त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निमाण गर्ने प्रबन्ध गरिने घोषणा गरेका हुन् । त्यस्तैगरी विश्वविद्यालयहरुलार्य […]

त्रिचन्द्र कलेज बचाउन माग गर्दै प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

त्रिचन्द्र कलेजको यथाशीघ्र पुनर्निर्माणको माग गर्दै आइतबार कलेज परिसरमा प्रदर्शन गरेका छन् । त्रिचन्द्र कलेज विद्यालय मात्र नभएर सम्पदा र इतिहास रहेको भन्दै नेपाल विद्यार्थी सङ्घले विभिन्न प्लेकार्ड लिएर प्रदर्शन गरेका हुन् ।सन् १९१८ मा स्थापना भएको त्रि–चन्द्र नेपालको उच्च शिक्षाको सबैभन्दा पुरानो कलेज पनि हो । यसलाई तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले निर्माण गरेका हुन् । तर, अहिले यसको संरक्षण नहुँदा कलेज जीर्ण अवस्थामा पुगेको छ । विद्यार्थीहरूले त्रिचन्द्र कलेजको पुनर्निर्माण गर

सरकारी बेवास्ताले मासिँदै त्रिचन्द्र कलेज

मुलुककै जेठो त्रिचन्द्र कलेज सरकारको बेवास्ताका कारण मेटिने अवस्थामा पुगेको छ । २०७२ सालको महाभूकम्पले भत्काएका भवनहरु समयमै पुनर्निर्माण हुन नसक्दा ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेका कलेजका भवनहरु भत्किएर सकिने अवस्थामा पुगेका छन् ।भवनहरु जिर्णोद्धार हुन नसक्दा विद्यार्थीहरु जोखिम मोलेर पढ्न बाध्य छन् । त्रिचन्द्र क्याम्पस भूगर्व शिक्षण विभागका प्रमुख अनन्तप्रसाद गजुरेलका अनुसार कलेजका भवनहरुमा […]