तिलिचो तालबाट हिमालय बचाउ अभियान

‘हिमालय बचाउ, नदी जोगाउ’ अभियानअन्तर्गत विश्वको सबैभन्दा उचाइमा रहेको तिलिचो ताल परिसर सफा गर्दै सोही स्थानबाट हिमालय जोगाउका लागि सन्देश प्रवाह गरिएको छ । मानव अधिकार तथा शान्ति समाजले सञ्चालन गरिरहेको अभियानका क्रममा आज सो स्थानबाट हिमालय बचाउ नदी जोगाउने सन्देश प्रवाह गरिएको काठमाडौँ अध्यक्ष भगवान् पुडासैनीले राससलाई जानकारी दिनुभयो । शान्ति समाजका सल्लाहकार तथा …

सम्बन्धित सामग्री

हेर्नुस्, हालसालै मनाङको तिलिचो ताल पुगेर खिचिएका तस्वीरहरू

तिलिचो ताल संसारकै उच्च स्थानमा रहेको र पर्यटकहरूले रमाउँदै हिउँ खेल्ने ताल भनेर चिनिन्छ । पछिल्लो समय यो ताल विदेशी पर्यटकहरूको प्रमुख गन्तव्यस्थलमा पर्न थालेको छ ।

तिलिचो ताल

मनाङ । वरिपरि हिउँले ढाकेको र तालको सतहमा पानी जमेको विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल ।

विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल

वरिपरि हिउँले ढाकेको र तालको सतहमा पानी जमेको विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल । तस्बिर- नवीन लामिछाने/रासस

तस्वीर : नेपालको सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल

वरिपरि हिउँले ढाकेको र तालको सतहमा पानी जमेको नेपालको सर्वाधिक  अग्लो स्थानमा रहेको तिलिचो ताल । उक्त ताल चार हजार ९१९ मिटर उचाइमा अवस्थित छ । ताल वरिपरि मुक्तिनाथ, तिलिचो हिमाल, नीलगिरि हिमशृंखलाले ताललाई मनमोहक र आकर्षक बनाएको छ । तिलिचो ताल माथिल्लो मनाङबाट करीब ४५ किमी दूरीमा पर्छ । तस्वीर : रासस

वरिपरि हिउँले ढाकेको तिलिचो ताल(फोटोफिचर)

मनाङ, १९ मङ्सिरः वरिपरि हिउँले ढाकेको र तालको सतहमा पानी जमेको विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल ।-तस्बिर : नवीन लामिछाने-रासस

तिलिचो ताल

वरिपरि हिउँले ढाकेको तालको सतहमा पानी जमेको विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल । तस्बिर : नवीन लामिछाने/रासस

तिलिचो ताल घुम्न गएका रामेछापका युवकको लेक लागेर मृत्यु

लमजुङ – हिमाली जिल्ला मनाङको तिलिचो ताल घुम्न गएका एक युवाको लेक लागेर मृत्यु भएको छ। रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका- ८ बस्ने २३ वर्षीय प्रवीण थापाको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार तिलिचो ताल भ्रमणका लागि थापाको टोली २१ कात्तिकमा काठमाडौंबाट हिँडेको थियो। लेक लागेर […]

बिदा मनाउने गन्तव्य तिलिचो ताल

मनाङको तिलिचो ताल आन्तरिक पर्यटकका लागि बिदा मनाउने गन्तव्य स्थल बनेको छ । मनाङको ङिस्याङ गाउँपालिका–९ मा पर्ने तिलिचो ताल समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा छ । केही...

धर्तीमै ‘स्वर्ग’ को अनुभूति गराउने तिलिचो ताल ! (फोटोफिचर)

लमजुङ – जीवनमा एकचोटि भए पनि ‘तिलिचो ताल’ पुग्ने धेरै पहिलेदेखिकै धोको थियो, सन्देश सापकोटाको । स्याङ्जा घर भएका सापकोटा अहिले सुन्दरबजार नगरपालिकाकाे प्राविधिक शाखामा अमिनका रूपमा काम गर्दै आउनुभएको छ । तिलिचो पुग्ने योजनामा उहाँसँगै सरिक भए साथीहरू परेक बोहोरा, सन्दीप केसी, विदुर सुवेदी, विकास सेढाईँ, विनोद विष्ट, ऋषिराम पौडेल र सुरेन्द्र पोख्रेल । उनीहरू सबै सुन्दरबजार नगरपालिकामा कार्यरत कर्मचारी हुन् । बिदा र फुर्सदको समय मिलाएर उनीहरू तिलिचो यात्रामा निस्कने योजना बनाए । गएको बुधवार...