जुम्लाको हिमामा ‘मुटु बचाउ अभियान’

जुम्लाको हिमा गाउँपालिकाले सर्वसाधारण नागरिकको मुटु रोगको समस्यालाई मध्यनजर गर्दै ‘मुटु बचाउ अभियान’ सुरु गरेको छ।...

सम्बन्धित सामग्री

जुम्लाको हिमामा ‘मुटु बचाउ अभियान’

जुम्लाको हिमा गाउँपालिकाले सर्वसाधारण नागरिकको मुटु रोगको समस्यालाई मध्यनजर गर्दै ‘मुटु बचाउ अभियान’ सुरु गरेको छ।...

सामुदायिक विद्यालयको शिक्षा सुधारमा जोड,हिमामा पढाइ मेला

सरकारले सामुदायिक विद्यालय सुधारका लागि वर्षेनी करोडाैं लगानी गरे पनि अपेक्षित उपलब्धि हुन सकेको छैन । सरकारी लगानी उपलब्धीविहीन बन्दै छ । नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने व्यवस्था गरेको छ । शैक्षिक, प्रशासनिक तथा भौतिक अवस्था कमजोर भएकै कारण सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउनै मुस्किल छ । निजी विद्यालयप्रतिको बढ्दो आर्कषणले सरकारी […]

हिमामा भत्ता बुझ्न नि:शुल्क यातायात सेवा

सरकारले सामाजिक सुरक्षा भत्ता अनिवार्य बैंकिङ प्रणालीबाट दिने व्यवस्था गरेको छ । बैंकमा खाता खोल्नु पर्ने र स्वयं आफै गएर भत्ता बुझ्नु पर्ने भएपछि ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका एक दिन हिँडेर पनि बैंक पुग्न बाध्य छन् । आर्थिक सुशासन कायम गर्न सामाजिक सुरक्षा भत्ता वितरणमा लागू भएको बैंकिङ प्रणालीले ज्येष्ठ नागरिकलाई आउजाउमा मुस्किल हुने […]

हिमामा आँखा उपचार केन्द्र

काठमाडौँ,२५ साउन । जुम्लाको हिमा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । यसका लागि हिमालय आँखा उपचार केन्द्र पोखराले गाउँपालिकालाई स्वास्थ्य सामग्री निःशुल्क उपलब्ध गराएको छ । हालै ती दुई निकायका बीच आँखा उपचार केन्द्र सञ्चालनसम्बन्धी भएको सम्झौता समेत भएको हिमाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए । उपचार केन्द्रको भवन बनाउन अर्थ मन्त्रालयले […]

जुम्लाको हिमामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस निर्वाचित

जुम्ला, २ जेठ । जुम्लाको हिमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा कांग्रेसका लक्ष्मण बहादुर शाही र उपाध्यक्षमका सुर्पना शाही निर्वाचित भएका हुन् । बोहोराले १८७२ मत ल्याएका छन् भने उपाध्यक्ष सुर्पनाले १५१८ मत प्राप्त गरेकी हुन् । त्यस्तै, माओवादीका अमरजंग शाहीले १४८९ र उपाध्यक्षम कल्पना दमाईे १०८९ मत […]

जुम्लाको हिमामा काँग्रेस विजयी

जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षका नेपाली काँग्रेसका लक्ष्मण शाही निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका अम्मरराज शाहीलाई पराजित गरेका हुन् ।काँग्रेसका निर्वाचित शाहीले एक हजार ८ सय ७२ मत ल्याएर विजयी भए भने माओवादीका शाहीले एक हजार ४२३ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा पनि काँग्रेसकै सुर्पना शाही विजयी भएकी छन् उनले एक हजार ६१८ मत ल्याएकी छन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कल्पना दमाईले एक हजार ४८९ मत ल्याएकी छन्  ।

१० दिनपछि जुम्लाको हिमामा टेलिफोन सेवा सन्चालन

१० दिनअघि अवरुद्ध भएकाे हिमा गाउँपालिकाकाे टेलिफोन सेवा आजबाट सुचारु भएको छ । १० दिनदेखि टेलिफोनविहीन भएका हिमा गाउँपालिकाका बासिन्दाले आजबाट टेलिफोन सेवा लिन पाएकाे जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले बताए । उनले भने, 'हिमामा रहेको टेलिफोन टावरको हर्नमा क्षति भएपछि काठमाडाैंबाट सामग्री ल्याई जोडिएको छ ।' प्रमुख श्रेष्ठका अनुसार क्षमता पनि बढाइएको छ । आजदेखि प्रभावकारी रुपमा टेलिफोन चलेकाे छ । एक पटकमा त्यस क्षेत्रमा ८० जनाले चलाउने क्षमता थियो भने अब दोब्बर भएको छ । त्यस्तै, ह

एक सातादेखि जुम्लाको हिमामा टेलिफोन सेवा अवरुद्ध

जुम्लाको हिमा गाउँपालिकामा पछिल्लो एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ। नेपाल टेलिकम जुम्ला कार्यालयका अनुसार हिमा गाउँपालिकाको कुडु गाउँस्थित टावरको हर्नमा समस्या भएपछि टेलिफोन सेवा अवरुद्ध भएको हो। टावरको...

हिमामा ५७ किमि सडक निर्माण

जुम्ला- स्थानीय सरकार सञ्चालनपछि सडक निर्माणमा सबैभन्दा बढी लगानी भएको देखिन्छ । विकासको मेरुदण्डका रूपमा हेरिएको सडक निर्माणलाई स्थानीय तहले पहिलो प्राथमिकतामा लगानी गरे । सोहीअनुरुप जुम्लाका आठ स्थानीय तहका ६० वटै वडामा ग्रामीण सडक पुगिसकेका छन् । जसअन्तर्गत यहाँको हिमा गाउँपालिकाले बितेको साढे चार वर्षमा करिब ६५ किलोमिटर सडक निर्माण गरेको छ ।भौगोलिक रुपमा […]

हिमामा ५७ किमि सडक निर्माण

स्थानीय सरकार सञ्चालनपछि सडक निर्माणमा सबैभन्दा बढी लगानी भएको देखिन्छ । विकासको मेरुदण्डका रूपमा हेरिएको सडक निर्माणलाई स्थानीय तहले पहिलो प्राथमिकतामा लगानी गरे । सोहीअनुरुप जुम्लाका आठ स्थानीय तहका ६० वटै वडामा ग्रामीण सडक पुगिसकेका छन् । जसअन्तर्गत यहाँको हिमा गाउँपालिकाले बितेको साढे चार वर्षमा करिब ६५ किलोमिटर सडक निर्माण गरेको छ ।भौगोलिक रुपमा विकट […]