पुटिनद्वारा युक्रेनमा जारी ‘सैनिक कारवाही’ को बचाउ

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी रुसी ‘सैनिक कारवाही’ को बचाउ गरेका छन् । युक्रेनको क्राइमियालाई आफ्नो मुलुकमा गाभेको ८ वर्ष पूरा भएको उपलक्ष्यमा राजधानी मस्कोमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनमा रुसी फौजले गरेको ‘सैनिक कारवाही’ को बचाउ गरेका हुन् । ‘हामीबीच यस्तो एकता धेरै लामो समयदेखि थिएन ।’ उनले भने । […]

सम्बन्धित सामग्री