उत्तर कोरियाले २ अर्ब डलर चोरेको राष्ट्रसङ्घको आरोप

उत्तर कोरियाले उच्चस्तरका साइबर आक्रमण गर्दै आफ्ना अस्त्र कार्यक्रमका लागि दुई अर्ब डलर चोरी गरेको आरोप एउटा राष्ट्रसङ्घीय प्रतिवेदनमा लगाइएको छ।