अमेरिका र बेलायतद्वारा चीनमाथि साइबर आक्रमणको आरोप : तनाव बढ्न सक्ने सङ्केत

काठमाण्डाै - अमेरिका, बेलायत र युरोपियन युनियनले चीनमाथि साइबर आक्रमणको आरोप लगाएका छन् । उनीहरुले चिनियाँ ह्याकरले माइक्रोसफ्टको सर्भर ह्याक गरेको दाबी गरेका छन् । साइबर आक्रमण माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा गरिएको र आक्रमणपछि कम्तीमा ३० हजार सर्भरहरु प्रभावित भएका अमेरिका र बेलायतको भनाइ छ ।  बेलायती विदेशमन्त्री डोमिनक राबले चीनले यसअघि पनि यस्ता कामहरु गर्दै आएको र अहिले गम्भीर साइबर आक्रमण गराएको बताउनुभएको छ ।  बेलायती विदेश मन्त्रालय तथा युरोपियन युनियनले पनि साइबर आक्रमण चिनियाँ क्षेत्रबाटै ...

सम्बन्धित सामग्री

ताइवान तनाव: चीनको सैन्य अभ्यास गैरजिम्मेवार : अमेरिका

चीनले आफूमाथि आक्रमण गर्न सैन्य अभ्यास तीव्र पारेको ताइवानको भनाइपछि अमेरिकाले चीनको चर्को आलोचना गरेको छ । ‘चीनले गैरजिम्मेवार कार्य गरेको र उत्तेजना फैलाउन खोजेको’ अमेरिकाको आरोप छ ।

चीनले ताइवानको सीमा क्षेत्रमा सैन्य अभ्यास गरेकोप्रति अमेरिकाद्वारा आलोचना

चीनले ताइवानको सीमा क्षेत्रमा सैन्य अभ्यास गरेकोप्रति अमेरिकाले चर्को आलोचना गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एक प्रवक्ताले अनावश्यक सैन्य गतिविधि गरेर चीनले तनाव बढाएको आरोप लगाउँदै यस्तो कार्य रोक्न आग्रह गरेका बीबीसीले जनाएको छ । चीनले अहिले गरेका गतिविधि उत्तेजनापूर्ण र अनुत्तरदायी रहेको ह्वाइट हाउसको भनाइ छ । चीनले ताइवानको सीमा क्षेत्रमा सैन्य अभ्यास थालेको आज आइतवार चौथो दिन हो । अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवानको भ्रमण गरेपछि अमेरिका र चीनबीच तनाव चुलिएको छ । पलोसीको भ्रमणलाई ...

युक्रेनका विषयमा रुस र अमेरिकाबीच राष्ट्रसंघमा बाझाबाझ

युक्रेनका विषयमा रुस र अमेरिकाबीच तनाव घट्ने संकेत छैन ।  सोमवार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन विषयमा भएको मतदानका बेलामा दुई देशका कूटनीतिकर्मी भिडेका छन् ।  रुसले युक्रेन सीमामा सैनिकहरू तैनाथ गरेर क्षेत्रीय शान्तिलाई जोखिममा पारेको आरोप अमेरिकाले लगायो । रुसले त्यसको जवाफ फर्काउँदै अमेरिकामाथि झूटो डर फैलाएको आरोप लगायो ।  आरोपप्रत्यारोप चल्दै गर्दा अमेरिकाका राष्ट्रपति जो बाइडनले रुसलाई धम्की दिएका छन् । रुसले कुराकानीमार्फत अमेरिका र सहयोगी देशको सुरक्षा चिन्ता हटाउनुपर्ने उन...

अमेरिका र बेलायतसँगको तनावबीच इरानका राष्ट्रपतिले लिए शपथ

बीबीसी।इरानका नयाँ राष्ट्रपति इब्राहिम रइसीले राष्ट्रपति पदको सपथ लिएका छन्। उनी गत जुनमा राष्ट्रपतिमा निर्वाचित भएका थिए।रइसीले यस्तो बेला राष्ट्रपतिको सपथ लिएका छन् जतिबेला अमेरिकी प्रतिबन्धका कारण इरानको अर्थव्यवस्था एकदमै कमजोर बनेको छ।केही दिनअघि मात्र ओमान नजिक एक ट्याङ्करमा ड्रोन आक्रमण गरेको आरोप इरानमाथि अमेरिका, बेलायत र इजरायलले लगाएका छन्। जसका कारण ती राष्ट्रसँग इरानको तनाव थप बढेको छ।

चीन अमेरिकाका लागि सबै भन्दा खतराः एफबीआई निर्देशक

एफबीआईका निर्देशकले अमेरिकाका लागि चीन सबैभन्दा ठूलो खतरा भएका छन् । अमेरिकी अधिकारीको यो भाषण यस्तो समयमा आएको छ कि जब अमेरिका तथा चीनकाबीच कोरोना महामारी तथा चिनियाँ एप्सको विषयलाई लिएर तनाव चरम सीमामा पुगेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाको महामारीको विषयलाई लिएर लगातार चीनको आलोचना गरिरहेकन छन् र सीधा चीनमाथि विश्वमा महामारी फैलाएको आरोप लगाउदै आएका छन् ।

समुद्रमा क्षेप्यास्त्र प्रहारको विषयलाई लिएर अमेरिका र चीनबीच तनाव

अमेरिकाले चीनलाई दक्षिण चिनियाँ समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै यसलाई ‘तर्साउने नियत’ भनेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल डेभ इस्टबर्नले स्पार्टी टापुनजिकै कुनै कृत्रिम संरचनाबाट क्षेप्यास्त्र प्रहार ...

इरानद्वारा परमाणु सम्झौताको प्रावधान उल्लंघनको घोषणा

तेहरानले आफूले अझै उक्त सम्झौता बचाउन चाहेको तर युरोपेली देशहरू आफ्ना प्रतिबद्धतामा कायम रहन नसकेको आरोप लगाएको छ। अब इरान-अमेरिका तनाव झन् चर्कने बताइन्छ।

इरानले अमेरिकी ड्रोन खसालेको वासिङ्टनद्वारा पुष्‍टि

अमेरिका र इरानबीच तनाव चुलिरहँदा भएको यस घटनामा तेहरानले अमेरिकालाई आफ्नो आकाशमा बिना अनुमति ड्रोन उडाएको आरोप लगाएको छ।