बढ्दो ऊर्जाको परिपूर्तिका लागि जैविक स्रोत

राष्ट्रिय ऊर्जा खपतको तथ्यांकलाई विहङ्गम दृष्टि दिने हो भने नेपालको कुल ऊर्जा आपूर्तिमध्ये करिब ८५ प्रतिशत जैविक स्रोतबाट प्राप्त हुन्छ । यहाँ एकातिर वातावरण संरक्षणका लागि वनजङ्गल जोगाउनुपर्ने बाध्यता छ भने अर्कातिर तीव्र रूपले बढ्दै गएको जनसंख्यालाई आवश्यक दैनिक ऊर्जाको माग परिपूर्तिका लागि दाउराको विकल्प खोज्दै जानुपर्ने अवस्था छ । वस्तुतः यहाँको बढ्दो ऊर्जाको मागलाई […]

सम्बन्धित सामग्री

जैविक ऊर्जाको प्रयोग तत्काल रोक्नुपर्छः क्यान

काठमाडौँ – जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सञ्जाल (क्लाईमेट एक्सन नेटवर्क) ले पेरिस सम्झौताको कार्यान्वयनका लागि जैविक ऊर्जाको प्रयोग रोक्ने सम्बन्धमा कोप २८ ले कठोर निर्णय गर्नुपर्ने बताएको छ। संयुक्त अरब इमिरेट्सको दुबईमा जारी विश्व जलवायु सम्मेलन कोप २८ मा जैविक ऊर्जा प्रयोग गर्ने ठूला र धनी राष्ट्रहरूले हटाउन नसकिने भन्दै आफ्नो अडान नछाडेपछि क्यानले त्यसतर्फ चासो […]

‘जैविक विषादी किनेर हामीलाई जोगाउनुस्’

पनौती नगरपालिका–१ काभ्रेपलाञ्चोकमा २०६९ सालमा जैविक विषादी उत्पादनका लागि कृषि मन्त्रालयको एउटा कार्यक्रम आयो । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि कार्यक्रम (एफएओ) ले नेपालमा रासायनिक विषादी प्रयोग घटाउन र जैविक विषादी मार्फत कृषि उपजमा लाग्ने कीटाणु नष्ट गर्न यो कार्यक्रम अघि सारेको थियो । सुरुवाती वर्षमा एफएओको अनुदानमा बीओडी इक्युभेटर, लेमिनार इयर, माइक्रोस्कोप, हटएयरओभन लगायत […]

किसानलाई निशुल्क जैविक विषादी वितरण

सुर्खेतमा किसानहरुलाई जैविक निशुल्क विषादी वितरण गरिएको छ।समृद्धि एग्रो सोलुशन सुर्खेतले एक सय जना कृषकलाई जैविक बिषादी बितरण गरेको हो।...

वन अतिक्रमणले कम्दी जैविक मार्ग सङ्कटमा पर्दै

काठमाडौं,१३ जेठ ।   वन क्षेत्रमा बढ्दै गएको अतिक्रमणले बाँकेस्थित कम्दी जैविक मार्ग सङ्कटमा पर्दै गएको छ । नेपाल–भारत सीमावर्ती निकुञ्जमा वन्यजन्तु आउजाउ गर्ने कम्दी जैविक मार्ग मानव बस्ती विस्तार, वन फँडानी र अतिक्रमणका कारण ठाउँ–ठाउँमा मार्ग टुक्रिँदै गएको छ । मुलुकका प्रमुख सात जैविक मार्गभित्र पर्ने कम्दी जैविक मार्गलाई वन्यजन्तु आउजाउका लागि निकै सहज मानिन्छ […]

जैविक विविधता र जैविक मार्गमा लगानी बढ्दै

नेपालगन्ज, १२ जेठ । बाँके राष्ट्रिय निकुञ्जमा रहेको जैविक विविधताका स्थान र जैविक मार्गको निर्माणमा लगानी बढ्दै गएको छ । वन्यजन्तुलाई आवश्यक पर्ने पानीको अभाव हटाउन पोखरी निर्माणको कार्यक्रमका साथ त्यस्ता योजना अघि सारिएका छन् । सुक्खा समयमा पानी नहुँदा निकुन्जभित्र रहेका वन्यजन्तु पानीको खोजीमा जङ्गल बाहिर जाने अवस्थाको अन्त्य गर्न र वन्यजन्तुलाई संरक्षण गर्न […]

जैविक तटबन्धप्रतिको स्थानीय बासिन्दाको चासो

कञ्चनपुर, १२ वैशाख । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका आशिष चौधरी सनवोरा नदीले गर्दै आएको भू–क्षय रोक्नका लागि जैविक (वायोइञ्जीनियरिङ) तटबन्ध निर्माणमा अग्रसर भएर लागेका छन् । गाउँका बासिन्दासँगै गत वर्षसमेत उहाँले जनश्रमदान गरी जैविक तटबन्ध गरेको थियो । जैविक तटबन्ध निर्माण हुँदा बर्सेनि नदीले गर्दै आएको भू–क्षय रोकिएको छ । जैविक तटबन्धले बाढीले गर्ने भूक्षय रोक्न […]

जैविक मल तथा विसादी उत्पादन उद्योग अलपत्र

भेरी नगरपालिका–१३ कुदुमा निर्माण भएको जैविक मल तथा जैविक विसादी उत्पादन उद्योग अलपत्र परेको छ ।प्रदेश सरकारको ५० लाख र कर्णाली वायोइनर्जी एण्ड आर्गानिक फर्टिलाइजर प्रालिले ५० लाख रुपैयाँसहित निर्माण थालेको जैविक मल तथा जैविक विसादी उत्पादन उद्योग अलपत्र परेको हो । आर्थिक वर्ष २०७७/०७८ को कर्णाली प्रदेशको बजेटबाट उक्त संरचना निर्माण भए पनि त्यहाँ […]

जैविक विविधतासम्बन्धी नयाँ राष्ट्रसंघीय सहमति : नेपालले के पाउँछ ?

राष्ट्रसंघीय जैविक विविधता महासन्धिका पक्ष राष्ट्रहरूको पूर्ण बैठकले ‘२०२० पछिको विश्वव्यापी जैविक विविधता संरचना’ दस्तावेज पारित हुँदा नेपाली पक्षले पनि स्वागत गरेको छ । बास्तवमा यसबाट नेपाललाई के लाभ हुन्छ ?

जैविक प्रविधिले हाम्रो जीवनलाई कसरी सुधार गर्न सक्छ ?

जैविक प्रविधि कुनै नयाँ त हैन, तर पछिल्लो केही दशकदेखि यस्ाले बढी चर्चा पाउन थालेको छ । अहिले जस्तो जटिल विज्ञानको प्रयोग नभए पनि मानिसले अञ्जानमा नै हजारौं वर्ष पहिलेदेखि नै जैविक प्रविधिलाई विभिन्न क्षेत्रमा प्रयोगमा ल्याइसकेका थिए । सूक्ष्म जीवहरूको प्रयोग गरेर पाउरोटी बनाउने, बियर बनाउने जस्ता परम्परागत जैविक प्रविधिको उपयोग सयौं वर्षदेखि मानिसले […]

जैविक प्रयोगशाला निर्माण तीव्र पार्दै चीन

काठमाडौं। चीनले जैविक सुरक्षा स्तर–४ अर्थात् पीफोर र ८८ वटा जैविक सुरक्षा स्तर–३ प्रयोगशाला निर्माण गर्ने भएको छ। चीनका विज्ञान तथा प्रौद्योगिक मामिला उपमन्त्री सियाङ लिबिनले जैविक सुरक्षा कानुनअन्तर्गत ती प्रयोगशाला वैज्ञानिक ढंगमा निर्माण हुन लागेको बताए।चीनमा नयाँ जैविक सुरक्षा कानुन लागू गरिएको छ। कोराना महामारी चीनको वुहानस्थित एक प्रयोगशालाबाट फैलिएको आरोप अहिले पनि लागिरहेको छ।(एजेन्सी)