रुसले युक्रेनमा लड्नका लागि सिरियाबाट तालिमप्राप्त व्यक्तिलाई भाडामा लिइरहेको अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले एक रिपोर्टमा खुलासा गरेको छ ।यद्यपि, गुप्तचर अधिकारीले कति सिरियाली लडाकूले यो युद्धमा समावेश हुनका लागि स्विकारोक्ति दिए भन्नेबारे बताइएको छैन । तर अधिकारीका अनुसार केही लडाकू रुस पुगेको र युक्रेनमा तैनाथीको तयारी गरिरहेका छन् ।देइर एजजोर प्रकाशनका अनुसार सिरिया र रुसले स्वच्छाले युक्रेनमा लडाईं गर्नेहरुलाई २०० देखि ३०० डलरसम्मको तलब प्रस्ताव गरेको छ । रिपोर्टका अनुसार उनीहर