कपिलवस्तुको बुद्धभूमि नगरपालिका ६ महुवाका दीपक नारायण मल्लाहले गरेको व्यावसायिक लिची खेती । १६ वटा रुखमा उत्पादन भएको लिची बन्दाबन्दीका कारण विक्री गर्न समस्या परेको छ । तस्वीर,रासस
गुल्मी –गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ अन्तर्गत थोर्गा च्युरेकको लिची गाउँका किसान व्यावसायिक लिची उत्पादनमा लागेका छन्। यस क्षेत्रमा प्रमुख नगदे फलफूल बालीको रुपमा लिची मानिन्छ। यहाँका कृषकले आजभोलि परम्परागत रुपमा गर्दै आएको मकै खेतीलाई छोडेर मकै लगाउने बारीमा लिचीका बोट लगाउँदै आएका छन्। बारीका डिल र छेउछाउका बगैँचामा बोटैभरि राताराता दाना लिची लटरम्म फलेका देखिन्छन्। बोटमा […]
काठमाडौं – यो लिची पाउने सिजन हो। अहिले गाउँ, सहरमा जताततै लिची हरेक पसलतिर लिची देखिन्छ। बालबालिकादेखि वृद्धासम्म हरेकलाई मन पर्ने मौसमी फलफूलमध्येको एक हो लिची। लिची देख्ने बित्तीकै हामी सबैको मुख रसाउने र खाइहालौँ जस्तो लाग्ने गर्छ। लिची भिटामिन सी तथा पोटासियमको महत्त्वपूर्ण स्रोत हो। साथै लिचिमा फलाम, क्याल्सियम, फस्फोरस जस्ता तत्त्व प्रशस्त मात्रामा […]
टोफिचु टड्का लिची (Toffichoo Tadka Litchi) बजारमा नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि. ले आफ्नो कन्फेक्सनरी ब्राण्ड टोफिचु अन्तर्गत नयाँ टड्का लिची “टेष्टको नयाँ टिव्स्ट” को नारासहित बजारमा सार्वजनिक गरेको छ । टड्का लिचीमा लिचीको मिठो स्वादको साथै चाट मसालाको उत्कृष्ट सम्मिश्रण रहेको छ । टोफिचु टड्का लिचीको विक्री मूल्य प्रतिगोटा २.५० रुपैयाँ […]
गुल्मीमा प्रशस्त लिची उत्पादन हुने क्षेत्रमा विस्तारै लिची उत्पादन कम हुँदा कृषक मर्कामा परेका छन् । लिची उत्पादनका लागि पहाडी जिल्लाकै प्रसिद्ध मानिने गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा लिचीको उत्पादनमा कमी आएसँगै कृषक मर्कामा परेका हुन् ।आफूहरुले केही वर्ष अगाडि लिचीलाई बुटवललगायतका सहरमा सही मूल्यमा बिक्री गर्ने गरेको कृषक तारानाथ ज्ञवालीले बताए । “हाम्रो गाउँ पहिले लिची […]
स्याङ्जाका पूर्वी दक्षिण भेगका दुई नगरपालिकालाई मिलाएर आँप–लिची जोन बन्ने भएको छ ।चापाकोट नगरपालिकाका १० वटै वडा र गल्याङ नगरपालिकाका ५ वटा वडा मिलाएर आँप र लिची जोन बन्ने भएको हो ।प्रायः तराईका भूभागमा उत्पादन हुने आँप र लिची स्याङ्जामा पनि खेती गरिने भएको छ । तराईको वातावरणसँग मिल्दोजुल्दो हावापानी भएकाले पहाडी जिल्लाको उक्त भूभागमा […]
गर्मी मौसममा लिची बजारमा सजिल्यै पाउन सकिन्छ । स्वादिष्ट फल लिची पोषक तत्वले भरिपूर्ण हुन्छ । लिचीले रोग प्रतिरोधात्मक क्षमता बढाउन र तौल घटाउन महत्त्वपूर्ण भूमिका खेल्छ । फ्रि रेडिकल्सबाट बचाउँछ फ्रि रेडिकल्सले शरीरका कोशिकाहरुलाई बिगार्ने काम गर्छ । जसले गर्दा शरीरमा गम्भीर बिरामीहरु लाग्ने गर्छ । लिचीमा भिटामिन सी र फ्लेवोनोयडले भरपूर हुन्छ । यसले कोशिकाहरुलाई बिगार्नबाट बचाउँछ । लिचीले मुटु, क्यान्सर र आर्थराइटिस जस्ता रोगहरुबाट बचाउँछ । लिचीमा हुने एन्टिअक्सिडेन्टले शरीरमा भएका वि
गत वर्ष पनि लिची बेच्न पाइएन यो वर्ष पनि यस्तै भयो, कृषक कोइरालाले भने, लिची खेती गर्दा वर्षमा एक पटकमात्र उत्पादन हुने हो, झण्डै चार क्विन्टल लिची ब्रिक्री नभएपछि बोटमै कुहिएर झर्न थालेको छ।...
कपिलवस्तुको बुद्धभूमी नगरपालिका- ६ महुवाका दीपक नारायण मलाहले गरेको व्यवसायिक लिची खेती । १६ ओटा रुखमा उत्पादन भएको लिची बन्दाबन्दीका कारण विक्री गर्न समस्या परेको छ । तस्वीर : रासस