स्याङ्जाका पूर्वी दक्षिण भेगका दुई नगरपालिकालाई मिलाएर आँप–लिची जोन बन्ने भएको छ ।चापाकोट नगरपालिकाका १० वटै वडा र गल्याङ नगरपालिकाका ५ वटा वडा मिलाएर आँप र लिची जोन बन्ने भएको हो ।प्रायः तराईका भूभागमा उत्पादन हुने आँप र लिची स्याङ्जामा पनि खेती गरिने भएको छ । तराईको वातावरणसँग मिल्दोजुल्दो हावापानी भएकाले पहाडी जिल्लाको उक्त भूभागमा […]