लिची उत्पादनमा कमी हुँदा कृषक मर्कामा

गुल्मीमा प्रशस्त लिची उत्पादन हुने क्षेत्रमा विस्तारै लिची उत्पादन कम हुँदा कृषक मर्कामा परेका छन् । लिची उत्पादनका लागि पहाडी जिल्लाकै प्रसिद्ध मानिने गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा लिचीको उत्पादनमा कमी आएसँगै कृषक मर्कामा परेका हुन् ।आफूहरुले केही वर्ष अगाडि लिचीलाई बुटवललगायतका सहरमा सही मूल्यमा बिक्री गर्ने गरेको कृषक तारानाथ ज्ञवालीले बताए । “हाम्रो गाउँ पहिले लिची […]