काठमाडौं – यो लिची पाउने सिजन हो। अहिले गाउँ, सहरमा जताततै लिची हरेक पसलतिर लिची देखिन्छ। बालबालिकादेखि वृद्धासम्म हरेकलाई मन पर्ने मौसमी फलफूलमध्येको एक हो लिची। लिची देख्ने बित्तीकै हामी सबैको मुख रसाउने र खाइहालौँ जस्तो लाग्ने गर्छ। लिची भिटामिन सी तथा पोटासियमको महत्त्वपूर्ण स्रोत हो। साथै लिचिमा फलाम, क्याल्सियम, फस्फोरस जस्ता तत्त्व प्रशस्त मात्रामा […]