पोखरा राइनोजमा ३ विदेशी खेलाडी अनुबन्धित

२ पुस, काठमाडौं । एभरेष्ट प्रिमियर लिगमा खेल्ने तयारीमा रहेको पोखरा राइनोजले तीन विदेशी खेलाडी अनुबन्धित गरेको छ । पाकिस्तानी मुलका इसरार उल्लाह, अलीआशिफ र ताजवालीलाई अनुबन्धित गरिएको हो । क वर्गका खेलाडी मध्ये पर्ने उल्लाह पेशावरका लागि खेल्छन् । अली आशिफ २६ बषिर्य पाकिस्तानी खेलाडी हुन् । उनी ईस्लामाबाद युनाइटेडका लागि …

सम्बन्धित सामग्री

नेपाल आइपुगे पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी

काठमाडौं । मंसिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न पोखरा एभेन्जर्समा अनुबन्ध भएका चार विदेशी खेलाडी नेपाल आइपुगेका छन् । पोखरामा अनुबन्ध भएका स्कटल्याण्डका माइकल लिस्क, नेदरल्याण्ड्सका बास डे लिड, इंग्ल्याण्डका म्याट क्रिट्ले र वेस्ट इन्डिजका रेमन रेइफर बुधबार नेपाल आइपुगेका हुन् । उनीहरुलाई स्वागत गर्न पोखरा एभेन्जर्सका टोली बिमानस्थल पुगेका थिए । […]

मोसेसको गोलमा पोखरा विजयी

काठमाडौँ- नेपाल सुपर लिग एनसएसएलको पहिलो खेलमा पोखरा थण्डर्सले एफसी चितवनलाई पराजित गरेको छ । शनिबार भएको खेलमा पोखराले चितवनलाई १–० गोलअन्तरले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पोखरालाई जिताउन विदेशी खेलाडी मोसेसले ७२ औँ मिनेटमा गोल गरे । यससँगै पोखराले ३ अंक जोडेको छ ।

ए डिभिजन लिगका लागि खुमलटारले भित्र्यायो मेसुकेसहित तीन विदेशी खेलाडी

२६ पुस, काठमाडौं । शीर्ष डिभिजनमा डेब्यूको तयारीमा रहेको एफसी खुमलटारले नेपालमा स्थापित स्ट्राइकरहरु मेसुके ओलोमोउ र स्टेफन विनोङसहित तीन विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । अघिल्लो सिजन न्युरोड टिम (एनआरटी)बाट ए डिभिजन लिग खेलेका मेसुके र स्टेफनले हालै पोखरामा सम्पन्न आहा रारा पोखरा गोल्डकपमा संकटालाई उपाधि दिलाउन महत्वपूर्ण भूमिकामा थिए । यी दुईको प्रमुख […]

हफिज र थरंगाले नेपाल टि२० लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानका सुपरस्टार मोहम्मद हफिज र श्रीलंका पूर्व कप्तान उपुल थरंगाले पोखरा एभेन्जर्सबाट नेपाल टि२० लिग खेल्ने भएका छन् । पोखराले सामाजिक सञ्जालमार्फत आफ्नो विदेशी खेलाडी सार्वजनिक गरेको छ । ४२ वर्षीय हफिजले पाकिस्तानबाट ५५ टेस्ट, २ सय १८ ओडिआई र १ सय १९ टि२० आई खेल खेलेका छन् । पाकिस्तानका एक […]

नेपाल टी–२० फ्रेन्चाइज : ५७ स्वदेशी,  ३३ विदेशी खेलाडी

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी–२० फ्रेन्चाइजको खेलाडी ड्राफ्ट पूरा गरेको छ। सहभागी ६ टिमले खेलाडी अनुबन्धन प्रक्रिया पूरा गरेका हुन्। अनुबन्धन प्रक्रियामा ५७ स्वदेशी खेलाडी र ३३ विदेशी खेलाडीले अब ६ टिमबाट प्रतिस्पर्धा गर्ने छन्। यसअघि शनिबार नै क्यानले ६ टोलीले मार्की खेलाडी अनुबन्ध गरेको थियो। प्रतियोगितामा काठमाडौं कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाइटेड टिमको सहभागिता रहने छ।काठमाडौंका मार्क

पोखरामा मनाङको रवाफ, एपीएफमा विदेशी खेलाडी

६ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग ०७८ को पाँचौ चरण अर्थात् म्याच विक फाइभ सकिएको छ । यो चरण केही फरक र विशेषसमेत रह्यो । लिग फुटबलको इतिहासमा पहिलो पटक ए डिभिजन लिग काठमाडौंबाहिर भयो । मनाङ मर्स्याङ्दी क्लबले पोखरा रंगशालाई होम ग्राउण्ड बनाउँदै नेपाल पुलिससँग पोखरामा खेल्यो । विभागीय टोली एपीएफले पहिलो […]

इपीएल : पोखरा राइनोजले अनुबन्ध गर्‍यो दोस्रो विदेशी खेलाडी :: Pahilopost.com

काठमाडौँ : यही मंसिर २२ गतेदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग पीपीपएल टी-२० का लागि पोखरा राइनोजले दोस्रो विदेशी खेलाडी अनुबन्ध गरेको छ। यसअघि स्कटल्याण्डका केल कोत्जरलाई भित्र्याएको राइनोजले इंग्ल्याण्डका अलराउण्डर पउल कघलिनलाई अनुबन्ध गरेको हो। तीन विदेशी खेलाडी राख्नैपर्ने नियम अनुसार फ्रेन्चाइजहरुले विदेशी खेलाडी अनुबन्ध गरिरहेका छन्। भेट्रान

बुटवल ब्लास्टर्सले पनि ल्यायो दुई विदेशी खेलाडी

काठमाडौँ - पाेखरामा यही शुक्रबारदेखि सञ्चालन हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि बुटवल ब्लास्टरले दुई विदेशी खेलाडी ल्याएको छ ।  पोखरा रङ्गशालामा हुने प्रतियोगिताका लागि बुटवलले यूएर्इबाट दुई खेलाडी क्लबमा ल्याएको जनाएको छ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी मा...

पोखरा प्रिमियर लिगः बुटवलले भित्र्यायो २ विदेशी खेलाडी

काठमाडौं । पोखरामा शुक्रबारदेखि सञ्चालन हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि बुटवल ब्लास्टरले दुई विदेशी खेलाडी ल्याएको छ ।      पोखरा रंगशालामा हुने प्रतियोगिताका लागि बुटवलले युएइबाट दुई खेलाडी क्लबमा ...