हफिज र थरंगाले नेपाल टि२० लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानका सुपरस्टार मोहम्मद हफिज र श्रीलंका पूर्व कप्तान उपुल थरंगाले पोखरा एभेन्जर्सबाट नेपाल टि२० लिग खेल्ने भएका छन् । पोखराले सामाजिक सञ्जालमार्फत आफ्नो विदेशी खेलाडी सार्वजनिक गरेको छ । ४२ वर्षीय हफिजले पाकिस्तानबाट ५५ टेस्ट, २ सय १८ ओडिआई र १ सय १९ टि२० आई खेल खेलेका छन् । पाकिस्तानका एक […]

सम्बन्धित सामग्री

अफगानी युवास्टार नुरले नेपाल टि२० लिग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – अफगानिस्तानका युवा स्पिन अलराउनडर नुर अहमदले आज नेपाल टि२० लिग खेल्दै छन् । नुर अहमदले फार वेस्ट युनाइटेडबाट जनकपुर रोयल्सविरुद्ध डेब्यू गरेका छन् । टियु क्रिकेट मैदानमा भएको टसमा फार वेस्ट युनाइटेडले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । १७ वर्षीय बायाँ हाते स्पिनर नुरले अफगानबाट एक ओडिआई र एक […]

नेपाल टि२० लिग शनिबार देखि सुरुहुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टि२० लिग शनिबार देखि सुरु हुने भएको छ । क्यानले एक प्रेस विज्ञप्ति जारी गर्दै प्राविधिक कारणले एकदिन पछि सरेको जनाएको छ । त्यस्तै क्यानले प्रतियोगिता निर्देशकमा क्यानका महाप्रबन्धक वृतान्त खनाललाई नियुक्त गरेको जनाएको छ । नेपाल टि२० लिग यो तेस्रो पटक सरेको […]

नेपाल टि२० लिग फेरि सर्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान) ले आयोजना गर्ने नेपाल टि२० लिग फेरि सर्ने भएको छ । क्यानले विदेशी खेलाडीको श्रम स्वीकृतिलाई देखाउँदै शुक्रबारबाट सुरु हुन नसक्ने जनाएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले शुक्रबारदेखि सुरु नहुने बताए । क्यानको यस विषयमा बिहीबार विहान देखिनै बैठक बसेको थियो । तर कहिलेदेखि सुरु हुने भने […]

नेपाल टि२० लिग : सुनसान तयारी, सम्पर्कविहीन क्यान!

सुबास हुमागाईं/भुपेन्द्र जिसी, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टि२० लिग सुरुहुन मात्रै दुई दिन बाँकी छ । क्यानलाई अहिले नेपाल टि२० लिग प्रतियोगिता आयोजना गर्न मर्नु वा बाच्नु सरह भएको छ । प्रतियोगिता आयोजना गर्न नसकेपछि विभिन्न वहानामा नेपाल टि२० लिग दुई पटक स्थगित भइसकेको छ । क्यान र सेभेन थ्रीको […]

राजाले विराटनगरबाट नेपाल टि२० लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावेका स्टार अलराउन्डर सिकन्दार राजाले नेपाल टि२० लिग विराटनगर सुपर किंग्सबाट खेल्ने भएका छन् । विराटनगरले एक कार्यक्रम गर्दै राजा खेल्ने जनाएको छ । राजा आजनै नेपाल आइपुगेका छन् । विराटनगर सुपर किंग्स टोलीसँग जोडि सकेका छन् । राजाले जिम्बावेबाट १७ टेस्ट, १ सय २३ ओडिआई र ६६ टि२० आई खेलेका […]

हार्दिकले ब्याट दिएका टेक्टरले नेपाल टि२० लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्डका युवा स्टार ह्यारी टेक्टरले अर्को साता देखि टियु क्रिकेट मैदानमा हुने नेपाल टि२० लिग लुम्बिनी अल स्टार्सबाट खेल्ने भएका छन् । लुम्बिनीले नेपाल टि२० लिग आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा उनको नाम सार्वजनिक गरेको छ । । टेक्टर वर्तमान समयका आयरल्यान्डका प्रमुख ब्याटर मध्यका एक हुन् । उनले मध्यक्रममा सानदार […]

वेस्टइन्डिजका ब्याटरले नेपाल टि२० लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – वेस्टइन्डिजका अनुभवी ब्याटर चाडविक वाल्टनले अर्को साता देखि टियु क्रिकेट मैदानमा हुने नेपाल टि२० लिग जनकपुर रोयल्सबाट खेल्ने भएका छन् । ३७ वर्षीय वेस्टइन्डिज ब्याटर वाल्टनले सम्झौता गरेको जनकपुरले जनाएको छ । उनले वेस्टइन्डिजबाट दुई टेस्टमा १३ रन, ९ ओडिआईमा ५३ रन र १९ टि२० खेलमा २ सय २५ रन बनाएका […]

पाकिस्तानी अलराउन्डरले नेपाल टि२० लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानका अलराउन्डर हुसेन तालतले अर्को साता देखि नेपालमा हुने नेपाल टि२० लिग विराटनगर सुपर किंग्सबाट खेल्ने भएका छन् । विराटनगर सुपर किंग्सले विदेशी खेलाडीको नाम सार्वजनिक गर्दै पाकिस्तानी हुसेन आउने जनाएको छ । तीव्र गतिका बलिङ अलराउन्डर हुसेनले पाकिस्तानबाट १ ओडिआई र १८ टि२० आई खेल खेलेका छन् । २६ वर्षीय […]

नेपाल टि२० लिग सर्यो

काठमाडौं (हाम्रो खेलकुद) – दुई सातापछि नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौंमा आयोजना गर्ने भनिएको नेपाल टि२० लिग सरेको छ । नेपाल टि२० लिग असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२) सम्म आयोजना हुने तालिका थियो । तर क्यानले एक प्रेस विज्ञप्ति मार्फत आगमी डिसेम्बर २०२२ सम्मलाई सरेको जनाएको छ । क्यानले […]

नेपाल टि२० लिग असोजमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिग आगमी असोज ८ देखि कार्तिक ५ ( सेप्टेम्बर २४ देखि अक्टोबर २२ ) सम्म आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक पत्रकार सम्मेलना गर्दै मिति घोषणा गरेको छ । नेपाल टि२० लिग आगमी असोज ८ देखि सुरु हुनेछ । फाइनल कार्तिक ५ मा […]