नेपाल टी–२० फ्रेन्चाइज : ५७ स्वदेशी,  ३३ विदेशी खेलाडी

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी–२० फ्रेन्चाइजको खेलाडी ड्राफ्ट पूरा गरेको छ। सहभागी ६ टिमले खेलाडी अनुबन्धन प्रक्रिया पूरा गरेका हुन्। अनुबन्धन प्रक्रियामा ५७ स्वदेशी खेलाडी र ३३ विदेशी खेलाडीले अब ६ टिमबाट प्रतिस्पर्धा गर्ने छन्। यसअघि शनिबार नै क्यानले ६ टोलीले मार्की खेलाडी अनुबन्ध गरेको थियो। प्रतियोगितामा काठमाडौं कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाइटेड टिमको सहभागिता रहने छ।काठमाडौंका मार्क

सम्बन्धित सामग्री

नेपाल टी-२० लिगका यी हुन् उत्कृष्ट खेलाडी

काठमाडौं, २७ पुष । प्रथम संस्करणको नेपाल टी-२० लिगको आज समापन भएको छ। आज भएको फाइनल खेलमा लुम्बिनी अल स्टार्स विजेता बनेको छ। लुम्बिनीले आज बिराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै उपाधि जितेको हो। लिग समापनसँगै प्रथम संस्करणको उत्कृष्ट खेलाडीहरुको पनि घोषणा गरिएको छ। यी हुन् नेपाल टी-२० लिग उत्कृष्ट प्रदर्शन खेलाडीहरु प्लेयर अफ दि […]

नेपाल टी–२० लिगः लुम्बिनीको पहिलो हार

लगातार पाँचौँ खेलसम्म अपराजित रहेको लुम्बिनी अल स्टार्सले नेपाल टी–२० क्रिकेट लिगमा पहिलो हार ब्यहोरेको छ ।

नेपाल टी-२० लिगः विराटनगरको पहिलो जित

विराटनगर सुपर किंग्सले जारी नेपाल टी-२० क्रिकेट लिगमा पहिलो जित निकालेको छ ।

नेपाल टी-२० क्रिकेट लिग: लुम्बिनीको लगातार तेस्रो जित

लुम्बिनी अल स्टार्सले नेपाल टी-२० क्रिकेट लिगमा लगातार तेस्रो जित निकालेको छ ।

नेपाल टी–२० लिगः जनकपुरको लगातार दोस्रो जित

जनकपुर रोयल्सले नेपाल टी-२० लिग क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

नेपाल टी–२० लिग : फारवेष्टको पहिलो जित

फारवेष्ट युनाइटेडले नेपाल टी–२० लिग क्रिकेटमा पहिलो जित निकालेको छ । आज (सोमबार) भएको आफ्नो दोस्रो खेलमा फारवेष्टले काठमाडौं नाइट्सलाई चार विकेटले पराजित गरेको हो ।

नेपाल टी– २० लिगः लुम्बिनीको लगातार दोस्रो जित

लुम्बिनी अल स्टार्सले हिजो शनिबारदेखि सुरु भएको नेपाल टी–२० क्रिकेट लिगमा लगातार दोस्रो जित निकालेको छ ।

प्राविधिक कारण देखाउँदै फेरि सर्‍यो नेपाल टी २० लिग

काठमाडौं : नेपाल टी २० लिग फेरि सरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै शुक्रवारबाट सुरु हुने भनिएको नेपाल टी २० लिग स्थगित भएको जनाएको हो। क्यानले प्राविधिक कारणले प्रतियोगिता एकदिन पछाडि धकेलिएको जनाएको छ। अर्थात शनिवारबाट प्रतियोगिता सुरु हुनेछ। आजै क्यानले प्रतियोगिताको डाइरेक्टर पनि परिवर्तन गरेको…