बुटवल ब्लास्टर्सले पनि ल्यायो दुई विदेशी खेलाडी

काठमाडौँ - पाेखरामा यही शुक्रबारदेखि सञ्चालन हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि बुटवल ब्लास्टरले दुई विदेशी खेलाडी ल्याएको छ ।  पोखरा रङ्गशालामा हुने प्रतियोगिताका लागि बुटवलले यूएर्इबाट दुई खेलाडी क्लबमा ल्याएको जनाएको छ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी मा...

सम्बन्धित सामग्री

ललितपुर र धनगढीले बराबरी खेल्यो, काठमाडौंले पोखराको सामना गर्दै

नेपाल सुपर लिग(एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगितामा ललितपुर सिटी एफसीले धनगढी एफसीसँग बराबरी खेलेको छ । बिहीबार सम्पन्न एक मात्र खेलमा दुई टोलिले १–१ को बराबरी खेलेको हो । दशरथ रङशालामा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको थियो । दोस्रो हाफमा विदेशी खेलाडी ओलवाले अफिजले ७२ औं मिनेटमा गोल गर्दै धनगढीलाई १–० को अग्रता दिलाउनुभयो । तर उक्त अग्रता लामो समय टिक्न सकेन । ललितपुरका रञ्जन विष्टले ७९ औं मिनेटमा गोल फर्काउँदै ललितपुरले खेल १–१ को स्थितिमा ल्यायो । अन्तिम समयसम्म दुबै टोलिले कुनै गोल थप्न नसक्दा खेल १–१ को बराबरीमा टुंगिएको हो ।