इपीएल : पोखरा राइनोजले अनुबन्ध गर्‍यो दोस्रो विदेशी खेलाडी :: Pahilopost.com

काठमाडौँ : यही मंसिर २२ गतेदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग पीपीपएल टी-२० का लागि पोखरा राइनोजले दोस्रो विदेशी खेलाडी अनुबन्ध गरेको छ। यसअघि स्कटल्याण्डका केल कोत्जरलाई भित्र्याएको राइनोजले इंग्ल्याण्डका अलराउण्डर पउल कघलिनलाई अनुबन्ध गरेको हो। तीन विदेशी खेलाडी राख्नैपर्ने नियम अनुसार फ्रेन्चाइजहरुले विदेशी खेलाडी अनुबन्ध गरिरहेका छन्। भेट्रान

सम्बन्धित सामग्री

इपीएलमा विदेशी खेलाडी नै हावी :: Pahilopost.com

काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (इपीएल) २०१८ को उद्घाटन खेलमै साविक विजेता विराटनगर वारियर्सलाई जित दिलाउन नेपालका करण केसीले अलराउण्ड प्रदर्शन गरे। पोखरा खराइनोज विरुद्ध सुपर ओभरमा पुगेको खेलमा करणले सुपर ओभरमा २० रन प्रहार गर्दा विराटनगरले लगातार दोस्रो जित हात पार्‍यो। करण दुवै खेलमा म्यान अफ दि म्याच

इपीएलमा पोखरा राइनोजको कप्तानी विदेशी खेलाडी कोत्जरले गर्ने :: Pahilopost.com

काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (इपीएल) २०१८ मा पोखरा राइनोजको कप्तानी विदेशी खेलाडीले गर्ने भएको छ। स्कटल्याण्डको राष्ट्रिय टिमका कप्तान समेत रहेका कायल कोत्जरले पोखरा राइनोजको नेतृत्व गर्ने भएका हुन्। बिहीवार इपीएलको ट्रफी सार्वजनिक गर्ने क्रममा पोखराको कप्तानको रुपमा कोत्जर उपस्थित थिए र उनले नै टिमको कप्तानी गर्ने फ्रेन्चाइजले जनाएको

इपीएल : स्कटिस खेलाडी केल कोत्जरले पोखरा राइनोजबाट खेल्ने :: Pahilopost.com

काठमाडौँ : यही मंसिर २२ गतेदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल) का लागि पोखरा राइनोजले स्कटल्याण्डका केल कोत्जरलाई अनुबन्ध गरेको छ। इपीएलमा एक टिमले तीन विदेशी खेलाडी अनिवार्य राख्नैपर्ने नियमअनुसार राइनोजले स्कटिस कप्तान कोत्जरलाई टिममा भित्र्याएको हो। राइनोजले यसअघि नै मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका नाथन डोडलाई अनुबन्ध गरिसकेको