काठमाडौंबाट अर्को सहकारी बेपत्ता, विभाग बेखबर

काठमाडौं । सर्वसाधारणको निक्षेप गुट्मुट्याएर भागेको एकपछि अर्को घटना सेलाउन नपाउँदै काठमाडौंको अर्को एक सहकारी ६ महिनादेखि बेपत्ता भएको छ । बौद्ध टुसालमा रहेको अक्षता बचत तथा ऋण सहकारी बन्द गरेर ६ महिनादेखि सञ्चालक सम्पर्कविहीन भएपछि आफूले बचत रकम निकाल्न नपाएको डम्बरबहादुर राईले बताए । उनले भने, ‘हामीले ६ महिनाअघि आफ्नो बचत रकम झिक्न चाहेका […]

सम्बन्धित सामग्री

दीपेश पुनलाई थप आठ दिन हिरासतमा राख्न अनुमति

सुप्रिम सहकारी ठगी प्रक्ररणमा मुछिएका दीपेश पुनलाई थप आठ दिन हिरासतमा राख्न जिल्ला अदालत रुपन्देहीले अनुमति दिएको छ । काठमाडौंबाट शुक्रबार पक्राउ परेका दीपेशमाथि प्रहरीले सहकारी हिनामिनामा अनुसन्धान गरिरहेको छ ।...

पक्राउ परेका दीपेशलाई राति नै बुटवल लगियो

काठमाडौं : पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई सहकारी ठगीबारे अनुसन्धान गर्न राति बुटवलमा लगिएको छ।सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले बुटवल लगिएको हो । उनीविरुद्ध मुद्दा भएकाले काठमाडौंबाट झिकाएको रूपन्देही प्रहरीले जनायो। बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिना गरेको मुद्दाको विषयमा अनुसन्धान गर्न पुनलाई राति नै बुटवल लगिएको प्रहरीले जनाएको छ।आफू कोषाध्यक्ष रहेको सहकारीका १० हजार बचतकर्ताको सबा १ अर्ब रकम हिना

इच्छराज तामाङकी श्रीमती पक्राउ

सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छराज तामाङकी श्रीमती (संस्थामा लेखा समिति सदस्य) तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो।...

करिब ६ अर्बको सिभिल सहकारी ठगी प्रकरणमा इच्छाराज तामाङकी श्रीमती सृजना पक्राउ

काठमाडौं । सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाको ठगी प्रकरणमा पूर्व सांसदसमेत रहेका इच्छाराज तामाङकी श्रीमती सृजना शाक्य तामाङ पक्राउ परेकी छिन् । केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीको टोलीले ५७ वर्षीया सृजनालाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । ५ अर्ब ८४ करोड ४० लाख २१ हजार ७ सय १३ रुपैयाँ रहेको सिभिल सहकारी ठगी प्रकरणमा सृजना फरार […]

सिभिल सहकारी प्रकरण : इच्छाराज तामाङ पत्नी पनि पक्राउ

३ साउन, काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङ पक्राउ परेकी छन् । ठगी सम्बन्धी कसूरमा फरार रहेकी तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । शाक्य संस्थामा लेखा समिति सदस्य थिइन् । सीआईबीका एसपी श्यामकुमार महतोका अनुसार सिभिल सहकारीमा भएको पाँच […]

बाँकेमा सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयको गाडी तोडफोड

बाँके । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडी तोडफोड भएको छ । आज बिहान नेपाल बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले बाँकेको कोहलपुरमा गाडी तोडफोड गरेका हुन् । बन्दकर्ताले बाँकेको बैजनाथ गाउँपालिकामा ढुंगा प्रहार गर्दा सुदूरपश्चिम प्रदेश-००१ झ ४०१ नम्बरको गाडीको सिसा फुटेको ट्राफिक प्रहरी प्रमुख हिमालय साहले जानकारी दिनुभयो । काठमाडौंबाट सुदूरपश्चिम प्रदेश […]

काठमाडौंबाट गएर दोलखाको सहकारीका सुरक्षा गार्डको हत्या

दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुस्थित हिमचुली बहुउद्देश्यीय सहकारीको सुरक्षा गार्डको हत्यामा संलग्न दुईजनालाई केन्द्रीय अनुुसन्धान ब्यूरोले पक्राउ गरेको छ । गौरीशंकर गाउँपालिका–१ घर भएका २७ वर्षीय बिक्रम कार्की र २० वर्षिय सुमन कार्कीलाई बिहिबार पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका डीआईजी धीरजप्रताप सिंहले रातोपाटीलाई बताए ।सहकारी संस्थामा कार्यरत सुरक्षा गार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको कार्तिक १० मा हत्या भएको थियो । कार्तिक ११ मा सहकारीबाट ४ सय मिटर पर चिहानडाँडा

श्रृंखलाबद्ध चोरीमा संलग्‍न रहेको आरोपमा कोटेश्वरबाट एक जना पक्राउ

५ कात्तिक, काठमाडौं । श्रृंखलाबद्ध चोरी कार्यमा संलग्‍न रहेको आरोपमा प्रहरीले काठमाडौंबाट एकजनालाई पक्राउ गरेको छ । रामेछापको दोरम्बा गाउँपालिका-४ का ३१ वर्षीय कमल थापा मगरलाई  महानगरीय अपराध महाशाखाको टोलीले कोटेश्वरबाट पक्राउ गरेको हो । उनीमाथि काठमाडौं उपत्यकाभित्र रातको समयमा विभिन्‍न सहकारी तथा वित्तीय संस्थाहरु र दिनको समयमा मानिस घरमा नभएको मौका पारी ढोका फोडेर […]

राति सहकारी, दिउँसो घरमा चोरी गर्ने गिरोहका नाइके पक्राउ

काठमाडौं : रातकाे समयमा सहकारी संस्था तथा दिउँसाे घरमा कोही नभएको मौका छोपेर चोरी गर्ने समूहका नाइकेलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।महंगा गरगहना तथा नगद चोरीमा संलग्न रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई काठमाडौं कोटेश्वर बस्ने ३१ वर्षीय कमल थापा मगरलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।थापा मगर बिभिन्न आठ वटा चोरीका घटनामा संलग्न रहेको महाशाखाले जनाएको छ। उनको साथबाट चोरीमा प्रयोग हुने फलामको छडसमेत प्रहरीले बरामद गरेको छ।यस्तो छ चोरीको श्रृङ्खला