बाँके । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडी तोडफोड भएको छ । आज बिहान नेपाल बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले बाँकेको कोहलपुरमा गाडी तोडफोड गरेका हुन् । बन्दकर्ताले बाँकेको बैजनाथ गाउँपालिकामा ढुंगा प्रहार गर्दा सुदूरपश्चिम प्रदेश-००१ झ ४०१ नम्बरको गाडीको सिसा फुटेको ट्राफिक प्रहरी प्रमुख हिमालय साहले जानकारी दिनुभयो । काठमाडौंबाट सुदूरपश्चिम प्रदेश […]