काठमाडौंबाट गएर दोलखाको सहकारीका सुरक्षा गार्डको हत्या

दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुस्थित हिमचुली बहुउद्देश्यीय सहकारीको सुरक्षा गार्डको हत्यामा संलग्न दुईजनालाई केन्द्रीय अनुुसन्धान ब्यूरोले पक्राउ गरेको छ । गौरीशंकर गाउँपालिका–१ घर भएका २७ वर्षीय बिक्रम कार्की र २० वर्षिय सुमन कार्कीलाई बिहिबार पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका डीआईजी धीरजप्रताप सिंहले रातोपाटीलाई बताए ।सहकारी संस्थामा कार्यरत सुरक्षा गार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको कार्तिक १० मा हत्या भएको थियो । कार्तिक ११ मा सहकारीबाट ४ सय मिटर पर चिहानडाँडा

सम्बन्धित सामग्री

गणेश पाठक हत्या घटना : रामेछापको दोरम्बा–३ का वडासदस्य काठमाडौंबाट पक्राउ

१९ चैत, काठमाडौं । रामेछापका गणेश पाठक हत्या घटनामा संलग्न भएको आरोपमा दोरम्बा शैलुङ गाउँपालिका–३ का एक वडासदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोरम्बा–३ का वडासदस्य निकोसेरा भनिने ४० वर्षीय लालबहादुर थापा मगर छन् । वडासदस्य थापा मगरलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं महानगरपालिका–३२ जडिबुटी क्षेत्रबाट आइतबार दिउँसो पक्राउ गरेको हो । पक्राउ […]

लाल मोहम्मद हत्या अभियोगमा पक्राउ परेकाविरुद्ध म्याद थप

लाल मोहम्मद हत्या अभियोगमा पक्राउ परेका अभियुक्तविरुद्ध थप अनुसन्धानका गर्न १५–१६ दिनको म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौंबाट पक्राउ परेकामध्ये दुईविरुद्ध १५ र एकजनाविरुद्ध १६ दिनको म्याद थप भएको...

बारामा हत्या गरेर भागेका युवक काठमाडौंबाट पक्राउ

बाराको कलैयामा ७० वर्षका वृद्धको हत्या गरेर भागेका युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको रामपुर घर भएका ३८ वर्षीय बजरंगी मलाहा छन् ।जेठ २७ मा मलाहाले बाराको कलैया उप महानगरपालिका वडा नम्बर–९ घर भएका ७० वर्षीय अहमद मियाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी राजेश थापाले रातोपाटीलाई बताए । जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी परिसर काठमाडौंको टोलीले मलाहालाई गौशालाबाट पक्राउ गरेका हुन् ।आफूले राख्न दिएको पैसा फिर्ता नगरेको निहुँमा मलाहाले पिकले हिर्

महिलाको चरित्र हत्या गर्ने ४ जना युट्युब च्यानलका सञ्चालक पक्राउ

महिलाको चरित्र हत्या हुने र समाजमा घृणा तथा द्वेष फैलाउने  सामग्री प्रशारण गरेको भन्दै ४ जना युट्युब च्यानलका सञ्चालक पक्राउ परेका छन् । एक पीडित महिलाको उजुरीका आधारमा साइबर ब्यूरोले काठमाडौंबाट ४ जना युट्युब च्यानलका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो । साइबर ब्यूरोका अनुसार पक्राउ पर्नेहरुमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक तुलसीपुर उप महानगरपालिका १७, दाङका प्रदीप भण्डारी, हरेक पलको खबर युट्युब च्यानलका सञ्चालक सूर्यगढी गाउँपालिका ३, नुवाकोटका शिशिर अधिकारी, सराइचुली मिडिया युट्

काठमाडौंबाट वीरगञ्ज बोलाएर लुटपाट गरी साथीकै हत्या, तीन जना पक्राउ

काठमाडौंबाट आफ्नै साथीलाई वीरगञ्ज बोलाएर लुटपाट गरी हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ

लाइसेन्स नविकरण गराउन वीरगंज पुगेका काठमाडौंका सुजनको हत्या, लुटपाट मुख्य कारण

वीरगंज : वीरगंजमा लाइसेन्स नविकरण गराउन आएका काठमाडौंका एक युवकको हत्या भएको छ। काठमाडौंको गोंगबुका २९ वर्षीय सुजन पाख्रिनको हत्या भएको हो। उनले लगाएको सुनको औठी र सिक्री गरी करिब ८/१० तोला सुनको गहना लुटपाट गर्न हत्या गरिएको पर्सा प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बुधवार दिउँसो काठमाडौंबाट वीरगंज आएका सुजन…

भारतीय नागरिकको हत्या अभियोगमा १ जना पक्राउ

काठमाडौंमा बस्ने भारतीय नागरिकको हत्या गरी फरार भइरहेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । भारतको मोतिहारी जिल्ला घर भई काठमाडौं महानगरपालिका–१६ बाईपास ओरालो तरुण मावि नजिक बस्ने २५ वर्षीय सुबोध शर्मालाई प्रहरीले काठमाडौंबाट वीरगञ्जतर्फ टाटा सुमो रिजर्भ गरी भागिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको टोलीले पक्राउ गरेको हो । शर्माले भारतीय नागरिक २५ वर्षीय कलाम मियामाथि धारिलो हतियार कैची प्रहार गरी हत्या गरेको अभियोग लगाइएको छ । शर्माको कैची प्रहारबाट घाइते भएका मियाको त्रिभुवन...