श्रृंखलाबद्ध चोरीमा संलग्‍न रहेको आरोपमा कोटेश्वरबाट एक जना पक्राउ

५ कात्तिक, काठमाडौं । श्रृंखलाबद्ध चोरी कार्यमा संलग्‍न रहेको आरोपमा प्रहरीले काठमाडौंबाट एकजनालाई पक्राउ गरेको छ । रामेछापको दोरम्बा गाउँपालिका-४ का ३१ वर्षीय कमल थापा मगरलाई  महानगरीय अपराध महाशाखाको टोलीले कोटेश्वरबाट पक्राउ गरेको हो । उनीमाथि काठमाडौं उपत्यकाभित्र रातको समयमा विभिन्‍न सहकारी तथा वित्तीय संस्थाहरु र दिनको समयमा मानिस घरमा नभएको मौका पारी ढोका फोडेर […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।