फेसबुक प्रयोगकर्ताका फोनमा खतरनाक एप, युजरनेम र पासवर्ड चोरी हुँदै

काठमाडौं । फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपको मातृ कम्पनी मेटाले शुक्रबार आफ्ना प्रयोगकर्ताहरुलाई सचेत गराएको छ । कम्पनीले १० लाख भन्दा धेरै प्रयोगकर्ताहरुको फोनमा अन्जानमै यस्ता एपहरु डाउनलोड भएका छन् जसले उनीहरुको पासवर्ड चोरिरहेका छन् । ती एपहरुलाई प्रयोगकर्ताका सोसल मिडिया प्लाटफर्मका डाटा चोरी गर्नकै लागि डिजाइन गरिएको हो । मेटाले अहिलेसम्म ४ सयभन्दा धेरै यस्ता […]

सम्बन्धित सामग्री

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता भुसालको फेसबुक अकाउन्ट ह्याक

अर्घाखाँची। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अर्घाखाँची प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिप्रसाद भुसालको फेसबुक अकाउन्ट ह्याक भएको छ । भर्खरै सम्पन्न आम निर्वाचनमा अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका भुसालको आधिकारिक फेसबुक अकाउन्ट ह्याक भएको हो । ‘अर्घाखाँचीमा मतगणनाको अन्तिम परिणाम आउँदै थियो,’ भुसालले भने, ‘पटक-पटक फेसवुकले रिसेट पासवर्ड मागिरहेको थियो । अन्तत: फेसवुक अकाउन्ट नै डिसेवल […]

पासवर्ड चोर्ने ४ सय खराब एप्लीकेशनबारे फेसबुकको चेतावनी, १० लाखको जानकारी खतरामा

फेसबुकले प्रयोगकर्ताहरूको लगइन जानकारी चोर्ने लगभग ४ सय खराब एपहरू पहिचान गरेको बताएको छ। फेसबुक कम्पनी मेटाले एप्पल र गुगललाई आ आफ्नो एप स्टोर मार्फत उपलब्ध हुने एपको बारेमा सूचित गरेको बताएको छ । फेसबुक प्यारेन्ट मेटाले १ मिलियन प्रयोगकर्ताहरूलाई उनीहरूको लगइन जानकारी खराब एपहरू मार्फत चोरिएको हुनसक्ने चेतावनी दिइरहेको छ। मेटाका अनुसन्धानकर्ताहरूले यस वर्ष […]

४०० बढी म्यालिसियस एपबाट १० लाख फेसबुक प्रयोगकर्ताको युजरनेम र पासवर्ड चोरी

फेसबुकका १० लाख प्रयोगकर्ताको लगइन जानकारी चोरिएको छ । म्यालिसियस एपबाट १० लाख प्रयोगकर्ताको लगइन जानकारी चोरिएको फेसबुकको मातृ कम्पनी मेटाले चेतावनी दिएको हो ।  मेटाको अनुसन्धानमा यो वर्ष ४०० भन्दा बढी म्यालिसिय एन्ड्रोइड र आईओएस एपहरू फेसबुक प्रयोगकर्ताको लगइन जानकारी चोर्न डिजाइन गरिएको थियो ।  त्यस्ता एपहरूबाट १० लाख प्रयोगकर्ता संक्रमित भएको मेटाले चेतावनी...

फेसबुकको पासवर्ड ह्याक गरेर डेढ दर्जन बढीलाई ठगी गर्ने एकजना पक्राउ

काठमाडौं । अर्काको फेसबुक पासवर्ड ह्याक गरेर त्यसमा जोडिएका साथीहरुसँग पैसा उठाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरीका किरण पाठक रहेका छन् । प्रहरीका अनुसार पासवर्ड ह्याक गरेपछि प्रोफाइलमा जोडिएका साथी तथा आफन्तसँग अप्ठेरो पर्‍यो भन्दै पाठकले पैसा माग्ने गरेका थिए । प्रहरीको केन्द्रीय साइबर ब्युरोका अनुसार करिब डेढ […]

ओटीपी नै ‘बाइपास’ ! गुगल-फेसबुक अकाउन्ट खतरामा

काठमाडौं, असार १३ । अनलाइन क्रियाकलाप सुरक्षित बनाउन प्रयोग गरिने वन टाइम पासवर्ड (ओटीपी) नै असुरक्षित बन्न थालेको छ । सेवाप्रदायकले उपलब्ध गराएको ‘सर्ट कोड’बाट प्राप्त हुनुपर्ने ओटीपी व्यक्तिगत मोबाइल नम्बरबाट समेत आउन थालेपछि यसको सुरक्षामा प्रश्न उठ्न थालेको छ । पछिल्लो सयम जिमेल, फेसबुकजस्ता कम्पनीबाट प्राप्त हुने केही ओटीपी प्रयोगकर्ताले नेपालका मोबाइल नम्बरबाट प्राप्त […]

ओटीपी कोड बाइपास , गुगल-फेसबुक प्रयोगकर्ताका अकाउन्ट खतरामा

अनलाइन क्रियाकलाप सुरक्षित बनाउन प्रयोग गरिने वन टाइम पासवर्ड (ओटीपी) नै असुरक्षित बन्न थालेको छ । सेवाप्रदायकले उपलब्ध गराएको ‘सर्ट कोड’बाट प्राप्त हुनुपर्ने ओटीपी व्यक्तिगत मोबाइल नम्बरबाट समेत आउन थालेपछि यसको सुरक्षामा प्रश्न उठ्न थालेको छ । पछिल्लो सयम जिमेल, फेसबुकजस्ता कम्पनीबाट प्राप्त हुने केही ओटीपी प्रयोगकर्ताले नेपालका मोबाइल नम्बरबाट प्राप्त गर्न थालेका छन् । यसअघि सम्बन्धित कम्पनीकै नाम र सर्ट कोडबाट प्राप्त हुने त्यस्ता ओटीपी व्यक्तिगत नम्बरबाट आउन थालेपछि प्

जब बिहेअघि बेहुलीले बेहुलासँग मागिन् फेसबुकको पासवर्ड

सोसल मिडियाको अहिलेको जमानामा मानिसले सबैभन्दा गोप्य राख्ने चिज भनेको आफ्नो फेसबुक, ट्वीटर तथा इन्स्टाग्रामलगायतका प्लाटर्फमहरूको पासवर्ड हो भन्दा फरक नपर्ला । तर जब आफ्नो हुनेवाला पत्नीले त्यही फेसबुकको पासवर्ड मागिदिइन् भने कस्तो होला ? आजकल सोसल मिडियामा यस्तै एउटा भिडियो निकै भाइरल बनिरहेको छ । उक्त भिडियो इन्गेजमेन्टका बेलाको हो । त्यसमा हुनेवाला बेहुलीले […]

प्रेमको पासवर्ड

पुरुषहरु सजिलोसँग परिस्थितिलाई आफ्नो नियन्त्रणमा राख्न सक्छन् भने हामी महिला मात्रै किन तिनकै सम्झना र रोदनमा रित्तिने ? माया त बराबरीमा मात्रै फुल्न सक्छ । उसले बिर्सन सक्छ भने म पनि सक्छु भन्ने सोचें । त्यसपछि मैले पनि सजिलै बिर्सिदिए सुरजको अनुहार ।

अपरिचित व्यक्तिलाई बैंक खाताबारे जानकारी नदिन सर्वसाधरणलाई आग्रह

काठमाडौं, २१ माघ । नेपाल राष्ट्र बैंकले अपरिचित व्यक्तिले आफ्नो बैंक खाताको बारेमा जानकारी मागेमा नदिन सर्वसाधारणलाई आग्रह गरेको छ। नक्कली फेसबुक पेजबाट सम्पर्क गरी खाताबारे जानकारी लिने र पैसा झिक्ने गरेको घटना बढ्न थालेपछि राष्ट्र बैंकले सर्वसाधारणलाई यस्तो आग्रह गरेको छ । मोबाइल बैङ्किङमार्फत पासवर्ड र ओटीपी नम्बर मागेर पैसा झिक्ने गरेको भन्दै केन्द्रीय […]

गज्जब कभर स्टाेरीः फेसबुक ह्याकले हैरान सेलेब्रिटी - Naya Patrika

नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष नैनसिंह महर गत महिना अमेरिका गए । त्यहाँ पुगेको केही दिनपछि फेसबुक खोल्दा पासवर्ड मिलेन । उनलाई विदेशमा भएकाले केही समस्या भएजस्तो लाग्यो । पटक–पटक पासवर्ड हान्दा पनि...पूरा पढ्नुहोस् »