काठमाडौं । अर्काको फेसबुक पासवर्ड ह्याक गरेर त्यसमा जोडिएका साथीहरुसँग पैसा उठाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरीका किरण पाठक रहेका छन् । प्रहरीका अनुसार पासवर्ड ह्याक गरेपछि प्रोफाइलमा जोडिएका साथी तथा आफन्तसँग अप्ठेरो पर्यो भन्दै पाठकले पैसा माग्ने गरेका थिए । प्रहरीको केन्द्रीय साइबर ब्युरोका अनुसार करिब डेढ […]