ओटीपी नै ‘बाइपास’ ! गुगल-फेसबुक अकाउन्ट खतरामा

काठमाडौं, असार १३ । अनलाइन क्रियाकलाप सुरक्षित बनाउन प्रयोग गरिने वन टाइम पासवर्ड (ओटीपी) नै असुरक्षित बन्न थालेको छ । सेवाप्रदायकले उपलब्ध गराएको ‘सर्ट कोड’बाट प्राप्त हुनुपर्ने ओटीपी व्यक्तिगत मोबाइल नम्बरबाट समेत आउन थालेपछि यसको सुरक्षामा प्रश्न उठ्न थालेको छ । पछिल्लो सयम जिमेल, फेसबुकजस्ता कम्पनीबाट प्राप्त हुने केही ओटीपी प्रयोगकर्ताले नेपालका मोबाइल नम्बरबाट प्राप्त […]

सम्बन्धित सामग्री

एनसेलले भन्यो - मोबाइल नम्बरमा ओटीपी र एसएमएस नआउने समस्या छैन्

एनसेलले वान टाइम पासवर्ड (ओटीपी), एसएमएस र अन्य एसएमएस नआउने समस्या नरहेको जानकारी दिएको छ

ओटीपी कोड माग्दै ठगी

‘बैंकको कर्मचारी हुँ’ भन्दै अपरिचित नम्बरबाट टेलिफोन गरी ओटीपी कोड, खाता नम्बर लगायतका विवरण मागेर रकम ठगी गरेको भन्दै चार जनाले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।

९७० बाट सुरू हुने मोबाइल नम्बरमा ओटीपी आउने व्यवस्था गर्न प्राधिकरणको आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले ९७० बाट सुरू हुने मोबाइल नम्बरमा ओटीपी, साइन अप, भुक्तानी लगायत अन्य सेवाहरूको लागि आवश्यक सहजीकरण गरिदिन आग्रह गरेको छ ।   ९७० बाट सुरू हुने नम्बरमा ओटीपी नआउने, साइनअप र वालेटबाट कारोबार गर्दा समस्या देखिएपछि प्राधिकरणले एक सूचना जारी गर्दे उक्त सेवाका लागि आवश्यक सहजीकरण गर्न सेवा प्रदायकलाई आग्रह गरेको हो ।  नयाँ नम्बरिङ्ग रेन्ज (९७०XXXXXXX)...

बैंकको कर्मचारी भन्दै ओटीपी कोड मागेर ठगी, सचेत रहन बैंकहरूको आग्रह

बैंकको कर्मचारी भन्दै ओटीपी कोड मागेर ठगी गर्नेबाट सचेत रहन बैंकहरूले आग्रह गरेका छन् । एक सूचना जारी गर्दै बैंकहरूले बैंकको कर्मचारी भनेर विभिन्न बहानामा ओटीपी कोड मागेर ठगी भइरहेकाले सावधान हुन आग्रह गरेका हुन् ।  पछिल्लो केही समयता अनाधिकृत व्यक्तिहरूले बैंकको कर्मचारी भएको र केवाईसी अपडेट गर्ने लगायत विभिन्न बहाना बनाउदै वा प्रलोभन देखाई सोको लागि सम्बन्धित...

ओटीपी सुरक्षामा नयाँ चुनौति, प्रयोगकर्तामा भय

व्यक्तिगत गोपनियता र सुरक्षाका लागि अनलाइन क्रियाकलामा एकपटकका लागि मात्र प्रयोग गर्न मिल्ने वन टाइम पासवर्ड (ओटीपी)नै असुरक्षित बन्न थालेपछि सेवाग्राहीहरुमा नयाँ चिन्ता थपिएको छ । नेपाल बैङ्क, भुक्तानी सेवाप्रदायक अथवा कतिपय सरकारी कार्यालयले सम्बन्धित व्यक्तिको पहिचानका लागि ओटीपीलाई नै विश्वस्त आधारका रूपमा लिइरहेका छन् । चर्चित प्रविधि कम्पनीले पनि आफ्नो प्रयोगकर्ताको पहिचान र सुरक्षा गोपनीयताको …

ओटीपी नै ‘बाइपास’, अनलाइन क्रियाकलाप असुरक्षित बन्दै

अनलाइन क्रियाकलाप सुरक्षित बनाउन प्रयोग गरिने वन टाइम पासवर्ड (ओटीपी) नै असुरक्षित बन्न थालेको छ । सेवाप्रदायकले उपलब्ध गराएको ‘शर्ट कोड’बाट प्राप्त हुनुपर्ने ओटीपी व्यक्तिगत मोबाइल नम्बरबाट समेत आउन थालेपछि यसको सुरक्षामा प्रश्न उठ्न थालेको छ । पछिल्लो सयम जीमेल, फेसबुकजस्ता कम्पनीबाट प्राप्त हुने केही ओटीपी प्रयोगकर्ताले नेपालका मोबाइल नम्बरबाट प्राप्त गर्न...

ओटीपी कोड बाइपास , गुगल-फेसबुक प्रयोगकर्ताका अकाउन्ट खतरामा

अनलाइन क्रियाकलाप सुरक्षित बनाउन प्रयोग गरिने वन टाइम पासवर्ड (ओटीपी) नै असुरक्षित बन्न थालेको छ । सेवाप्रदायकले उपलब्ध गराएको ‘सर्ट कोड’बाट प्राप्त हुनुपर्ने ओटीपी व्यक्तिगत मोबाइल नम्बरबाट समेत आउन थालेपछि यसको सुरक्षामा प्रश्न उठ्न थालेको छ । पछिल्लो सयम जिमेल, फेसबुकजस्ता कम्पनीबाट प्राप्त हुने केही ओटीपी प्रयोगकर्ताले नेपालका मोबाइल नम्बरबाट प्राप्त गर्न थालेका छन् । यसअघि सम्बन्धित कम्पनीकै नाम र सर्ट कोडबाट प्राप्त हुने त्यस्ता ओटीपी व्यक्तिगत नम्बरबाट आउन थालेपछि प्

ओटीपी नै ‘बाइपास’ !

अनलाइन क्रियाकलाप सुरक्षित बनाउन प्रयोग गरिने वन टाइम पासवर्ड (ओटीपी) नै असुरक्षित बन्न थालेको छ । सेवाप्रदायकले उपलब्ध गराएको ‘सर्ट कोड’बाट प्राप्त हुनुपर्ने ओटीपी व्यक्तिगत मोबाइल नम्बरबाट समेत आउन थालेपछि यसको सुरक्षामा प्रश्न उठ्न थालेको छ ।

सवारी लाइसेन्सको नयाँ आवेदन सिस्टममा ओटीपी कोर्ड नआउने समस्या

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदनमा ओटीपी कोर्ड नआउने समस्या देखिएको छ । सोमबारदेखि सुरू भएको नयाँ आवेदन अनलाइन प्रणालीमा सेवाग्राहीहरूले आवेदन भर्दा यस्तो समस्या देखिएको हो । यातायात व्यवस्था विभागका अनुसार नयाँ आवेदन प्रणालीमा युजरनेम र पासवर्ड राख्दा प्रमाणीकरण गर्न ओटीपी कोर्ड आउनुपर्नेमा नआउने समस्या देखिएको...

आफ्नो पासवर्ड र ओटीपी कोड कसैलाई नदिन साइबर ब्यूरोको आग्रह

नेपाल प्रहरीको साइबर ब्यूरोले आफ्नो पासवर्ड, ओटीपी कोड लगायतका संवेदनशील विषयको जानकारी कसैलाई नदिन आग्रह गरेको छ । मंगलबार एक सूचना जारी गर्दै ब्यूरोले यस्तो आग्रह गरेको हो ।  ब्यूरोको सूचनामा भनिएको छ, ‘पछिल्लो समय विभिन्न सामाजिक सञ्जाल ह्वाट्सएप, भाइबर, इमो लगायतका विभिन्न सोसल एप्समार्फत भिडिओ, अडियो तथा टेक्स्ट म्यासेज गरी मोबाइल बैंकिङको युजरनेम तथा पासवर्ड...