फेसबुकले प्रयोगकर्ताहरूको लगइन जानकारी चोर्ने लगभग ४ सय खराब एपहरू पहिचान गरेको बताएको छ। फेसबुक कम्पनी मेटाले एप्पल र गुगललाई आ आफ्नो एप स्टोर मार्फत उपलब्ध हुने एपको बारेमा सूचित गरेको बताएको छ । फेसबुक प्यारेन्ट मेटाले १ मिलियन प्रयोगकर्ताहरूलाई उनीहरूको लगइन जानकारी खराब एपहरू मार्फत चोरिएको हुनसक्ने चेतावनी दिइरहेको छ। मेटाका अनुसन्धानकर्ताहरूले यस वर्ष […]