४०० बढी म्यालिसियस एपबाट १० लाख फेसबुक प्रयोगकर्ताको युजरनेम र पासवर्ड चोरी

फेसबुकका १० लाख प्रयोगकर्ताको लगइन जानकारी चोरिएको छ । म्यालिसियस एपबाट १० लाख प्रयोगकर्ताको लगइन जानकारी चोरिएको फेसबुकको मातृ कम्पनी मेटाले चेतावनी दिएको हो ।  मेटाको अनुसन्धानमा यो वर्ष ४०० भन्दा बढी म्यालिसिय एन्ड्रोइड र आईओएस एपहरू फेसबुक प्रयोगकर्ताको लगइन जानकारी चोर्न डिजाइन गरिएको थियो ।  त्यस्ता एपहरूबाट १० लाख प्रयोगकर्ता संक्रमित भएको मेटाले चेतावनी...

सम्बन्धित सामग्री

फेसबुक प्रयोगकर्ताका फोनमा खतरनाक एप, युजरनेम र पासवर्ड चोरी हुँदै

काठमाडौं । फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपको मातृ कम्पनी मेटाले शुक्रबार आफ्ना प्रयोगकर्ताहरुलाई सचेत गराएको छ । कम्पनीले १० लाख भन्दा धेरै प्रयोगकर्ताहरुको फोनमा अन्जानमै यस्ता एपहरु डाउनलोड भएका छन् जसले उनीहरुको पासवर्ड चोरिरहेका छन् । ती एपहरुलाई प्रयोगकर्ताका सोसल मिडिया प्लाटफर्मका डाटा चोरी गर्नकै लागि डिजाइन गरिएको हो । मेटाले अहिलेसम्म ४ सयभन्दा धेरै यस्ता […]