चार करोडबढी भ्रष्टाचार गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आयोगले गाउँपालिका अध्यक्ष खड्का, तत्कालीन प्रशासकीय अधिकृतहरु राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईंसहित २७ जनाविरुद्ध चार करोड २१ लाख ७०६ रुपियाँ बिगो मागदाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

लिखु तामोकोसी गाउँपालिकामा विद्युतीकरण गर्दा सवा चार करोड भ्रष्टाचार

अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र उपभोक्ता समितिसहित २७ जनाविरुद्ध मुद्दा ल १७ करोड सात लाख बिगो माग रामेछापको लिखु तामाकोसी गाउँपालिकामा विद्युतीकरण परियोजनामा सवा चार करोड अनियमितता भएको पाइएको छ । विद्युतीकरणमा...

विद्युतीकरणमा करोडौंको भ्रष्टाचार

काठमाडौं, चैत १८ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्षसहित २७ जनाविरुद्ध विद्युतीकरण गर्दा भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दर्ता गरेको छ। गाउँपालिकामा विद्युतीकरण गर्ने क्रममा सामानको मूल्यमा घोटाला गरेको, चाहिनेभन्दा बढी सामानको बिल बनाएर भ्रष्टाचार गरेको भन्दै गाउँपालिकाका अध्यक्षसहित विभिन्न वडाका विद्युत् उपभोक्ता समितिका पदाधिकारीविरुद्ध छुट्टाछुट्टै बिगो माग […]

विद्युतीकरणमा करोडौंको भ्रष्टाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष सहित २७ जनाविरुद्ध विद्युतीकरण गर्दा भ्रष्टाचार गरेको दावी सहित विशेष अदालत काठमाडौंमा बिहिबार मुद्दा दर्ता गरेको छ । गाउँपालिकामा विद्युतीकरण गर्ने क्रममा सामानको मूल्यमा घोटाला गरेको ,चाहिने भन्दा बढी सामानको बिल बनाएर भ्रष्टाचार गरेको भन्दै गाउँपालिकाका अध्यक्ष सहित विभिन्न वडाका विद्युत उपभोक्ता समितिका पदाधिकारीविरुद्ध […]

विद्युतीकरणमा करोडौंको भ्रष्टाचार

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्षसहित २७ जनाविरुद्ध विद्युतीकरण गर्दा भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दर्ता गरेको छ। गाउँपालिकामा विद्युतीकरण गर्ने क्रममा सामानको मूल्यमा घोटाला गरेको, चाहिनेभन्दा बढी सामानको बिल बनाएर भ्रष्टाचार गरेको भन्दै गाउँपालिकाका अध्यक्षसहित विभिन्न वडाका विद्युत् उपभोक्ता समितिका पदाधिकारीविरुद्ध छुट्टाछुट्टै बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरिएको हो।गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कावि

विद्युतीकरणको नाममा ४ करोड भ्रष्टाचार

काठमाडौं । विद्युतीय सामग्री खरिदमा ‘अनियमितता’ गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछाप लिखु तामाकोसी गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले ४ करोड २१ लाख ७ सय ६ रुपैयाँ हिनामिना गरेको अख्तियारको दाबी छ । आयोगले गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कालाई ४ करोड २१ लाख ७ सय ६ रुपैयाँ हिनामिना गरेको […] The post विद्युतीकरणको नाममा ४ करोड भ्रष्टाचार appeared first on राजधानी राष्ट्रिय दैनिक.

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रामेछाप : रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष तथा कर्मचारीसहित २७ जनाविरुद्ध १७ करोडभन्दा बढी रूपैयाँ बिगो दाबीसहित भ्रष्टाचारको मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्का, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाईं, लेखापाल तथा विभिन्न उपभोक्ता समितिका अध्यक्षहरूविरुद्ध कुल १७ करोड ७ लाख २४ हजार ८ सय ९२ रूपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरेको हो।अनुसन्धानबाट भ्रष्टाचारजन्य कसुर देखिएकाले आज (बिही

रामेछापको लिखु गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध अख्तियारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कासहित २७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  अध्यक्ष खड्कासहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु राजु प्रसाद न्यौपाने र टंकप्रसाद चौलागाई, लेखापालहरू तथा विभिन्न उपभोक्ता समितिका अध्यक्ष समेत २७ जना उपर गैरकानुनी लाभ तथा हानी पुर्याई भष्टाचार गरेकोमा विशेष अदालतमा मुद्दा दायर गरिएको हो । उनीहरुमाथि चार करोड २१ लाख बढी बिगो दाबी गरिएको छ । अख्तियारले उपभोक्ता समितिका नाममा भ्रष्टाचार गर

रामेछाप लिखु–तामाकोशी गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – रामेछापको लिखु–तामाकोशी गाउँपालिकाका अध्यक्ष, कार्यकारी अधिकृत, लेखापाल र उपभोक्ता समितिका पदाधिकारीसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा दायर गरेको मुद्दामा चार करोड २१ लाख बिगो दाबी गरिएको छ। उपभोक्ता समितिमार्फत काम गर्दा अध्यक्ष, कार्यकारी अधिकृत, वडा अध्यक्षसहितको संलग्नता देखिएको आयोगको दाबी छ। अख्तियारले गाउँपालिका अध्यक्ष […]

खानी तथा भूगर्भ विभागका महानिर्देशक घिमिरेसहित २७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, माघ १२ । चुनढुंगा खानी उत्खननमा भ्रष्टाचार गरेको आरोपमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित २७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक घिमिरेसहित नौं कर्मचारी, नौं वटा सिमेन्ट कम्पनी र अन्य नौं वटा कम्पनीका संचालकहरुसहित २७ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको हो । […]