रामेछाप : रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष तथा कर्मचारीसहित २७ जनाविरुद्ध १७ करोडभन्दा बढी रूपैयाँ बिगो दाबीसहित भ्रष्टाचारको मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्का, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाईं, लेखापाल तथा विभिन्न उपभोक्ता समितिका अध्यक्षहरूविरुद्ध कुल १७ करोड ७ लाख २४ हजार ८ सय ९२ रूपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरेको हो।अनुसन्धानबाट भ्रष्टाचारजन्य कसुर देखिएकाले आज (बिही