खानी तथा भूगर्भ विभागका महानिर्देशक घिमिरेसहित २७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, माघ १२ । चुनढुंगा खानी उत्खननमा भ्रष्टाचार गरेको आरोपमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित २७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक घिमिरेसहित नौं कर्मचारी, नौं वटा सिमेन्ट कम्पनी र अन्य नौं वटा कम्पनीका संचालकहरुसहित २७ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको हो । […]

सम्बन्धित सामग्री

फलाम खानी उत्खनन नहुँदा स्थानीय निराश

पर्वत, १५ माघ । पटकपटक अनुसन्धान भए पनि विसं २००७ देखि बन्द भएको महाशिला गाउँपालिका–६ फलाम खानी उत्खनन नहुँदा स्थानीय निराश भएका छन् । बन्द भएको ७३ वर्ष लामो अवधिसम्म राज्यका कुनै पनि निकायले फलाम खानी सञ्चालनका लागि चासो नदेखाएको स्थानीयको गुनासो छ । विगत तीन वर्षअघि खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडौँको टोलीले खानीको […]

जाजरकोट केन्द्रविन्दु भएर ६.४ को भूकम्प

राती ११ बजेर ५७ मिनेट जाँदा जाजरकोटको लामीडाँडा केन्द्रविन्दु भएर ६ १ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

खानी खोजतलास गर्न ४३२ कम्पनीलाई अनुमतिपत्र

खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्न चार सय ३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ।

खानी खोजतलास गर्न ४३२ कम्पनीलाई अनुमतिपत्र

काठमाडौँ- खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय ३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ । विसं २०३३ देखि खानी र भूगर्भको क्षेत्रमा काम गर्दै आएको सो विभागले नेपालको खनिजजन्य उद्योग प्रवर्द्धनका लागि सम्भावित खानीको खोजतलास गर्न ती कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको हो । विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार […]

सडक स्तरोन्नति नहुँदा दैलेखमा पेट्रोलियम अन्वेषण अघि बढेन

दैलेख : दैलेखको भैरवी गाउँपालिका–१ रावतकोटमा पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत ड्रिलिङका लागि आवश्यक उपकरण ल्याउन सडक स्तरोन्नति नहुँदा अन्वेषण अघि बढेको छैन।ड्रिलिङका लागि आवश्यक उपकरण अहिलेको अवस्थामा रहेको कर्णाली राजमार्गबाट ल्याउन सकिने अवस्था नभएको भन्दै खानी तथा भूगर्भ विभाग र सडक डिभिजन कार्यालय सुर्खेतबीच सडक स्तरोन्नतिको कामलाई अघि बढाउने सहमति भएको थियो। सडक डिभिजन सुर्खेतले समयमै सडक स्तरोन्नति नगर्दा समस्या भएको हो। खानी तथा भूगर्भ विभाग र सडक डिभिजन क

किन फुट्यो लैनचौरमा मेलम्ची खानेपानीको पाइप ?

सोमबार लैनचौरस्थित खानी तथा भूगर्भ विभाग अगाडिको सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक हिलाम्मे बन्न पुग्यो । सडकमा सवारी र पैदलयात्रुले सास्ती खेप्नुपरेको थियो । खानेपानीको पाइप किन फुट्यो भन्ने हालसम्म पत्ता नलागेको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन इकाइका निर्देशक राजेन्द्र सापकोटाले रातोपाटीलाई जानकारी दिए । पाइपमा बाहिरबाट कुनै चिज ठोक्किएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको उनले बताए । गएराति पाइप फुटेको ठाउँ खोलेर हेर्दा पाइपको केही भाग टुक्रिएर उछिट्टिएको

सिन्धुपाल्चोकमा विज्ञ टोली जाँदै, बाढी मापनको उपकरण नहुँदा समस्या

१७ साउन, काठमाडौं । सिन्धुपाल्चोकमा पछिल्लो पटक आएको बाढीबारे अध्ययन गर्न विज्ञहरुको टोली त्यसतर्फ प्रस्थान गर्दैछ । खानी तथा भूगर्भ विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रका अधिकारीहरुको टोली सिन्धुपाल्चोक जान लागेको हो । केन्द्रका कार्यकारी प्रमुख अनिल पोखरेलले भने, ‘अध्ययनका लागि विज्ञहरुको टोली सिन्धुपाल्चोक जाने अप्रुभ भइसक्यो । टोली आजै त्यसतर्फ प्रस्थान […]

लमजुङको भुलभुले केन्द्रबिन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प

काठमाण्डाै – लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर पाँच दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान पाँच बजेर ४२ मिनेटमा भूकम्पको धक्का महसुस भएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ सिस्मोलोजिस्ट लोकविजय अधिकारीले जानकारी दिनुभयो । भूकम्पको क्षतिबारेमा जानकारी आइसकेको छैन ।

नेपाल अन्तर्राष्ट्रिय जेम एन्ड ज्वेलरी एक्स्पो भोलिदेखि

खानी तथा भूगर्भ विभाग र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त तत्वावधानमा जेठ ३ देखि ५ गतेसम्म नेपाल अन्तर्राष्ट्रिय जेम एन्ड ज्वेलरी एक्स्पो–२०१९ आयोजना हुने भएको छ ।