चुनढुंगा खानी उत्खनन प्रकरण: भूगर्भ विभागका महानिर्देशक घिमिरेसहित २७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

चुनढुंगा खानी उत्खननमा भ्रष्टाचार गरेको आरोपमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित २७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।