रामेछाप लिखु–तामाकोशी गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – रामेछापको लिखु–तामाकोशी गाउँपालिकाका अध्यक्ष, कार्यकारी अधिकृत, लेखापाल र उपभोक्ता समितिका पदाधिकारीसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा दायर गरेको मुद्दामा चार करोड २१ लाख बिगो दाबी गरिएको छ। उपभोक्ता समितिमार्फत काम गर्दा अध्यक्ष, कार्यकारी अधिकृत, वडा अध्यक्षसहितको संलग्नता देखिएको आयोगको दाबी छ। अख्तियारले गाउँपालिका अध्यक्ष […]

सम्बन्धित सामग्री

विद्युतीकरणको नाममा ४ करोड भ्रष्टाचार

काठमाडौं । विद्युतीय सामग्री खरिदमा ‘अनियमितता’ गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछाप लिखु तामाकोसी गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले ४ करोड २१ लाख ७ सय ६ रुपैयाँ हिनामिना गरेको अख्तियारको दाबी छ । आयोगले गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कालाई ४ करोड २१ लाख ७ सय ६ रुपैयाँ हिनामिना गरेको […] The post विद्युतीकरणको नाममा ४ करोड भ्रष्टाचार appeared first on राजधानी राष्ट्रिय दैनिक.

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रामेछाप : रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष तथा कर्मचारीसहित २७ जनाविरुद्ध १७ करोडभन्दा बढी रूपैयाँ बिगो दाबीसहित भ्रष्टाचारको मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्का, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाईं, लेखापाल तथा विभिन्न उपभोक्ता समितिका अध्यक्षहरूविरुद्ध कुल १७ करोड ७ लाख २४ हजार ८ सय ९२ रूपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरेको हो।अनुसन्धानबाट भ्रष्टाचारजन्य कसुर देखिएकाले आज (बिही

चार करोडबढी भ्रष्टाचार गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आयोगले गाउँपालिका अध्यक्ष खड्का, तत्कालीन प्रशासकीय अधिकृतहरु राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईंसहित २७ जनाविरुद्ध चार करोड २१ लाख ७०६ रुपियाँ बिगो मागदाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

विद्युत् उपकरण खरिदमा भ्रष्टाचार : गाउँपालिका अध्यक्षसहित २७ विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्का, तत्कालीन प्रशासकीय अधिकृतहरु राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईंसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरुद्ध ४ करोड २१ लाख ७०६ रुपैयाँ बिगो मागदाबी गरेको छ ।

२५ पूर्वकर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका २५ पूर्वकर्मचारीसहित २७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । नक्कली कागजात बनाएर बिनाभिसा कुवेतको श्रम स्वीकृति दिएको अभियोगमा अख्तियारले ...