मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा प्रदेश २ का आठ जिल्लामा मसाल जुलुस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले प्रदेशका आठवटै जिल्लामा मसाल जुलुस प्रदर्शन गरेको छ । पूर्वघोषित कार्यक्रमअनुसार जसपाले प्रदेशका धनुषा, महोत्तरी,...

सम्बन्धित सामग्री

जनकपुरधाममा जनमत पार्टीका कार्यकर्ताको सिटी जुलुस

जनमत पार्टीले प्रदेश २ का विभिन्न जिल्लामा सिटी जुलुस प्रदर्शन गरेको छ । सोमबार जनकपुरधामसहित प्रदेशका ८ वटै जिल्ला मुकाममा सो पार्टीका कार्यकर्ताले सिटी जुलुस प्रदर्शन गरेका हुन् । पक्राउ परेका कार्यकर्ताको रिहाइ र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै जनमत पाटीले पूर्व निर्धारित कार्यक्रम अनुसार जुलुस निकालेको हो । जनकपुरधाममा निकालिएको जुलुसले नगर परिक्रमा गरेको थियो ।जनमत पार्टीले ९ गते पालिकाहरुमा मोटरसाइकल जुलुस, १० गते वडा तहमा कोणसभा र मसाल जुलुस, ११ गते वडास्तरमा प्रशिक्षण चलाउने, १२ गते स

राज्य हुनुको अर्थ !

हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा आर्थिक अनियमितताको आशंकामा छापा मारेको छ । यसविरुद्ध सो प्रदेशका सबै जिल्लामा जनता समाजवादी पार्टीका कार्यकर्ताद्वारा गत शनिबार साँझ मसाल जुलुस निकालियो । सत्ताधारी दलका केही नेतासमेत अख्तियारको सो कदमको विरोधमा बोलेको पाइयो । मुलुकमा राज्य छ र ? कानुन छ र ? भए किन […]

भ्रष्टाचार ढाकछोप गर्न राजनीतिक आवरण– कहीँ नभएको जात्रा प्रदेश २ मा !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छापा मारेको विरोधमा जनता समाजवादी पार्टी(जसपा)ले विरोध प्रदर्शन गरेको छ । असोज १६ गते प्रदेशका आठवटै जिल्लामा जसपाले मसाल जुलुस प्रदर्शन गरेको थियो भने १७ गते समेत विरोध प्रदर्शन गरेको छ। जसपाको प्रदेश नम्बर २ स्थित मधेश प्रदेश समितिले गरेको लिखित निर्णयअनुसार जसपाका नेता तथा कार्यकर्ताले अख्तियारविरुद्ध विरोध प्रदर्शन गरेका हुन् । प्रदेश नम्बर २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा सञ्चालित 'बेटी पढाऊ बेटी बचाऊ&...

अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा जसपाको प्रदर्शन

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) ले शनिबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ।प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अख्तियारको टोलीले छापा मारेको विरोधमा जसपाका नेता–कार्यकर्ताले प्रदेश २ का जिल्लाहरूमा मसाल जुलुस प्रदर्शन गरेका हुन्।प्रदेश २ का आठ वटै जिल्लाका सदरमुकाम जनकपुरधाम, वीरगन्ज, राजविराज, सिरहा, कलैया, गौर, जलेश्वर र मलंगवामा शनिबार मसाल जुलुस प्रदर्शन गरिएको हो। प्रदर्शनमा क्रममा प्रदेश सरकारलाई बदनाम गर्न पाइँदैन, पूर्

मुख्यमन्त्रीको कार्यालयमा अख्तियारले छापा मारेको विरोधमा जसपाको मसाल जुलुस

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशका आठै जिल्लामा विरोध प्रदर्शन गरेको छ । शनिबार जिल्ला सदरमुकामहरूमा जसपाका नेता तथा कार्यकर्ताहरूले अख्तियारको छापामारीविरुद्ध मसाल जुलुस निकालेका हुन् । कतिपय जिल्लामा भने वर्षाका कारण विरोध प्रदर्शनका कार्यक्रमा हुन सकेनन्...

जनकपुरमा जसपा कार्यकर्ताद्वारा अख्तियारविरुद्ध नाराबाजी

१६ असोज, जनकपुरधाम । मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) का युवाहरुले शनिबार साँझ प्रदेश २ का जिल्लामा मसाल जुलुस गरेका छन् । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामसहित अन्य जिल्लाका सदरमुकामहरुमा पार्टी निकट विद्यार्थी तथा युवाहरुले मसाल जुलुस प्रदर्शन गरेका छन् । मसाल प्रदर्शन गर्ने क्रममा उनीहरुले […]

अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा सप्तरीमा जसपाको प्रदर्शन

राजविराज । प्रदेश २ सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियारले छापा मारेको विरोधमा जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले आज (शनिबार) साँझ सप्तरीको राजविराजमा मसाल जुलुस प्रदर्शन गरेका छन् । जसपाको प्रदेश समितिको निर्देशनमा राजविराजमा मसाल जुलुस निकालिएको हो । अख्तियारले ‘बेटी बचाउ,बेटी पढाउ’ जस्तो जनलोकप्रिय कार्यक्रमलाई बदनाम गराउन सरकार प्रमुखको शक्ति र गरिमामा नै आघात पुर्‍याउने […]

मुख्यमन्त्रीको कार्यालयमा अख्तियारको छापाबारे जसपा नेपालको आपत्ति

जनता समाजवादी पार्टी नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारिएको विरोधमा प्रदर्शन गर्ने भएको छ । सो पार्टीको मधेस प्रदेश समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।जसपा नेपालले शनिबार प्रदेश २ का जिल्ला सदरमुकामहरूमा मसाल जुलुस निकाल्ने भएको छ भने आइतबार जिल्ला सदरमुकामहरूमा वृहत् विरोध प्रदर्शन गर्ने सो विज्ञप्तिमा जनाइएको छ । जसपाले प्रदेश २ का जनताबाट निर्वाचित मुख्यमन्त्रीको कार्यालयमा ‘बेटी बचाउ, बेटी