१५ असोज, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको विरोधमा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले प्रदर्शन गर्ने भएको छ । जसपाको प्रदेश समितिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मसाल जुलुस र विरोध प्रदर्शन गर्ने जनाएको छ । शनिबार प्रदेशका जिल्ला सदरमुकामहरुमा मसाल जुलुस प्रदर्शन र आइतबार […]