हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा आर्थिक अनियमितताको आशंकामा छापा मारेको छ । यसविरुद्ध सो प्रदेशका सबै जिल्लामा जनता समाजवादी पार्टीका कार्यकर्ताद्वारा गत शनिबार साँझ मसाल जुलुस निकालियो । सत्ताधारी दलका केही नेतासमेत अख्तियारको सो कदमको विरोधमा बोलेको पाइयो । मुलुकमा राज्य छ र ? कानुन छ र ? भए किन […]