जनकपुरमा जसपा कार्यकर्ताद्वारा अख्तियारविरुद्ध नाराबाजी

१६ असोज, जनकपुरधाम । मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) का युवाहरुले शनिबार साँझ प्रदेश २ का जिल्लामा मसाल जुलुस गरेका छन् । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामसहित अन्य जिल्लाका सदरमुकामहरुमा पार्टी निकट विद्यार्थी तथा युवाहरुले मसाल जुलुस प्रदर्शन गरेका छन् । मसाल प्रदर्शन गर्ने क्रममा उनीहरुले […]

सम्बन्धित सामग्री

जन्मकैद सजाय पाएकालाई सफाइ दिएको भन्दै जनकपुर उच्च अदालतमा नाराबाजी

जनकपुरधाम । जन्मकैदको सजाय पाएकाहरूलाई सफाइ दिइएको भन्दै उच्च अदालत जनकपुरमा आफन्तले नाराबाजी गरेका छन् । सबैला नगरपालिकास्थित मदन आश्रित निमाविको विद्यालय व्यवस्थापन समिति गठनको क्रममा २०७१ साल चैत ८ गते भएको घटनामा उच्च अदालत जनकपुरले प्रतिवादीलाई सफाइ दिएको थियो । जिल्ला अदालत धनुषाबाट जन्मकैदको सजाय पाएका ३ जना र १ सालको कैद सजाय पाएका […]

जनकपुरमा जसपाद्वारा राष्ट्रपतिको पुत्ला दहन

विरोध प्रर्दशनकाक्रममा जसपाका नेता कार्यकर्ताहरुले राष्ट्रपति र एमालेविरुद्ध नाराबाजी समेत गरेका थिए। उनीहरुले नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपतिले निष्क्रिय बनाएको भन्दै राष्ट्रपतिको राजीनामा माग गरेका छन्।...

रघुवीर र जुली महतोले आक्रमण गर्न गुण्डा पठाउनुभयो : अध्यक्ष अन्सारी

मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले चरित्र हत्या गर्ने उदेश्यले आफूमाथि जनकपुरमा विभिन्न आरोप र आक्रमणको प्रयास भएको बताएका छन् । अन्सारीलाई जनकपुरमा बुधबार बिहान निर्वाचन प्रभावित पार्न पैसा बाँडेको आरोप लगाउँदै एमालेकै कार्यकर्ताले आक्रमण प्रयास गरेका थिए । बिहीबार जनकपुरबाट काठमाडौं आउन लागेका अन्सारीलाई उनी बसेको होटलमा पुगेर एमालेका कार्यकर्ताले आक्रमण प्रयासका साथै नाराबाजी गरेको अध्यक्ष अन्सारीले पत्रकार सम्मेलन गरी जानकारी गराए । ‘म माथि आक्रमण गर्न नेकपा एमाले नगर कमिट

जनकपुरमा गठबन्धनको निर्णयविरुद्ध काँग्रेस कार्यकर्ताहरूको प्रदर्शन

सत्तारुढ गठबन्धनको बैठकबाट जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टी (जसपा) नेपालको भागमा परेपछि नेपाली काँग्रेसका कार्यकर्ताहरु विरोधमा उत्रेका छन् । जनकपुरधामको विद्यापति चोकमा काँग्रेसका कार्यकर्ताहरूले सत्ता गठबन्धनका नेता र प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाको विरोधमा प्रदर्शन गरेका हुन् ।काँग्रेस कार्यकर्ताहरूको भावनामाथि खेलबाड गरिएको भन्दै उनीहरुले जनकपुरधामको विद्यापति मुरलीधर चोकमा टायर बालेर देउवा र गठबन्धन बिरुद्ध नाराबाजी गरेका छन् । जनकपुरधाममा नेपाली काँग्रेस एक्ल

इन्धनको मूल्यवृद्धि विरुद्ध जनकपुरमा प्रदर्शन

जनकपुरधाम । इन्धनमा गरिएको मूल्यवृद्धि विरूद्ध राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताले जनकपुरमा प्रदर्शन गरेका छन् । आज विहान जनकपुरको शिव चोकमा युवा संघका कार्यकर्ताले टायर बालेर मुल्यवृद्धि विरुद्ध प्रदर्शन गरेका हुन् । शेरबहादुर देउवा सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शनकारीले मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । संघका केन्द्रीय सदस्य मुन्जय राउतले कोरोना कालमा […]

जनकपुरमा सरकारसमर्थित युवाको नारा : अघि बढ्नुस् केपीबा, साथ दिन तयार छौं

जनकपुरधाम : राष्ट्रिय युवा संघ नेपालले सरकारको पक्षमा जनकपुरधाममा समर्थन जुलुस निकालेको छ।एमाले प्रधानमन्त्री केपी शर्मा ओलीसमर्थित युवा संघ नेपालका नेता तथा कार्यकर्ताहरूको शक्ति प्रदर्शनमा 'प्रधानमन्त्री केपी शर्मा ओली जिन्दावाद', 'अघि बढ्नुस् केपी बा, साथ दिन तयार छौं', बिखण्डनकारी शक्ति मुर्दावादलगायतका नारा लगाएका थिए।उनीहरूले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्ध नाराबाजी गर्दै स्थानी

वीरगञ्जपछि जनकपुरमा पनि एमालेको कार्यक्रममा राजपाको अवरोध प्रयास

नेकपा एमालेका नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको कार्यक्रममा राष्ट्रिय जनता पार्टी राजपाका कार्यकर्ताले जनकपुरमा अवरोध प्रयास गरेका छन्। जनकपुरको पिडारी चोकमा एमालेको सभा चलिरहँदा राजपाका कार्यकर्ताले केहीबेर नाराबाजी गर्दै विरोध गरेका हुन्। तर, प्रहरीले राजपाका कार्यकर्तालाई हटाएपछि झडप भने हुन पाएन। उनीहरूले नेता नेपाललाई कालो झण्डा देखाउँदै एमाले मधेश विरोधी भएको भन्दै नारा लगाएका…