बाह्य हस्तक्षेपको उत्कर्ष र असन्तुष्टिको ज्वालामुखी

Deshsanchar · बाह्य हस्तक्षेपको उत्कर्ष र असन्तुष्टिको ज्वालामुखी l Sunya Samaya l Sujana Ghimire

सम्बन्धित सामग्री

आइसल्याण्डमा ज्वालामुखी विस्फोटपछि देखिएको दृश्य, तस्वीरहरू

आइसल्यान्डको रेक्यानेस प्रायद्वीपमा सोमबार राति ज्वालामुखी विस्फोट भएको छ।विस्फोटअघि नै ग्रिन्दाभिक नगरका झन्डै ४ हजार मानिसलाई सुरक्षित ठाउँमा सारिएको अलजजिराले जनाएको छ।उक्त स्थानबाट ४२ किलोमिटर टाढा रहेको राजधानी रेक्याभिकबाट समेत ज्वालामुखीका लाभा देखिएको छ। यो निकै शक्तिशाली ज्वालामुखी रहेको त्यहाँका अधिकारीहरूले बताएका छन्।आइसल्यान्डका विदेशमन्त्रीले ज्वालामुखी विस्फोटका कारण आइसल्यान्डबाट अन्यत्र जाने र अन्यत्रबाट आइसल्यान्ड आउने विमानमा प्रभाव भने नपरेको जनाएका छन्।

इण्डोनेसियाको मेरापी पर्वतमा ज्वालामुखी विष्फोट

एजेन्सी । इण्डोनेसियाको मेरापी पर्वतमा शनिबार ज्वालामुखी विष्फोट हुँदा आसपास आठ वटा गाउँहरुमा अङ्गारसहितको खरानी वर्षा भएको छ । ज्वालामुखी विष्फोटपछि धुवाँ र तातो खरानी कैयौं किलोमिटर परसम्म फैलिएको थियो भने आकाशमा हजारौं फिट माथिसम्म पुगेको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ज्वालामुखी विष्फोटबाट मानवीय क्षति नभए पनि स्थानीय वासिन्दाका घर तथा अन्य सम्पत्तिहरुमा क्षति […]

चिलीमा ज्वालामुखी : ६ किलोमिटरसम्म धुवाँ

चिलीको उत्तरी क्षेत्रमा रहेको लास्कर ज्वालामुखी सक्रिय भएको छ। हिजो भूकम्पपछि एन्डिज पहाडी क्षेत्रमा रहेको यो ज्वालामुखी सक्रिय भएको अधिकारीहरूले बताएका छन्।अहिले त्यहाँ ६ किलोमिटरसम्म धुवाँ निस्किरहेको बताइएको छ। नेशनल जियोलोजी एन्ड माइनिङ सर्भिसका अनुसार यो ज्वालामुखी ’अस्थिर’ भएको र अधिकारीहरूले यसबाट निस्कने विष्फोट र धुवाँको निरन्तर निगरानी गरिरहेका छन्।लस्कर ज्वालामुखीबाट तातो ग्यास र खरानीको धुवाँ निस्कने क्रम जारी छ। यद्यपि यसका कारण आसपासका क्षेत्रमा अहिलेसम्म कुनै क्षत

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, दुई हजार जनालाई गरियो स्थानान्तरण

इन्डोनेसियाको माउन्ट सुमेरुमा ज्वालामुखी विस्फोट भएको छ। ज्वालामुखीको 'वार्निङ स्टाटस' उच्च रहेको अधिकारीहरुले बताएका छन्। ज्वालामुखी विस्फोट भएको क्षेत्रबाट करिब दुई हजार जनालाई स्थान्तरण गरिएको छ। मानिसहरुलाई विस्फोट क्षेत्रबाट करिब ८ किलोमिटर टाढा बस्न भनिएको छ। ज्वालामुखी विस्फोटबाट ६ वटा गाउँहरु प्रभावित भएका छन्। विस्फोट पछि उक्त क्षेत्र धुँवाले भरिएको…

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा खरानीले आकाश ढाक्याे

काठमाडौं । इन्डोनेसियाको सेमेरु पर्वतमा ज्वालामुखी विस्फोट हुँदा खरानीले आकाश ढाकिएको छ । साथै लाभा निरन्तर बगिरहेको छ । ज्वालामुखी विस्फोटपछि मुख्य द्वीप जाभाबाट मानिसहरूलाई अन्यत्र सुरक्षित गन्तव्यतर्फ लगिएको छ । स्थानीय प्रशासनले ज्वालामुखीको चेतवानीको स्तर अत्यन्तै उच्च रहेको भन्दै यसले भयावह स्थिति निम्तिने चेतावनी दिएको छ । ज्वालामुखी विस्फोटका कारण २ हजार मानिसहरूलाई ज्वालामुखी […]

विश्वकै सक्रिय ज्वालामुखी विस्फोट

काठमाडौं । अमेरिकाको हवाईस्थित विश्वकै सबै भन्दा सक्रिय मानिने ज्वालामुखी पहाड ‘माउना लोआ’ बाट ज्वालामुखी विस्फोट हुने क्रम जारी रहेकाे छ । करिब ४० वर्षपछि पहिलो पटक सो ज्वालामुखी सक्रिय भएको र पहाडको टुप्पाकाे वरपर मात्र लाभा बगिरहेकाले फेदमा रहेका समुदायलाई खासै खतरा नरहेको बताईएको छ । यद्दपी अमेरिकी भौगर्भिग विभागले भने परिस्थिति कुनै पनि […]

टोन्गामा पानी मुनि ज्वालामुखी विस्फोट हुँदा अन्तरिक्षबाट जे देखियो ...

टोन्गामा चार दिनयता पानी मुनि तीनपटक ज्वालामुखी विस्फोट भएको छ। ठूलो विस्‍फोटसँगै आएको सुनामीका कारण प्यासेफिक क्षेत्रमा नै संकट उत्पन्न भएको छ। शनिवार भएको विस्फोट ३० वर्ष यता पृथ्वीमा भएको सबैभन्दा ठूलो विस्फोट भएको वैज्ञानिकहरुले बताएका छन्। अन्तरिक्षबाट लिइएको दृश्यमा ज्वालामुखी विस्फोटको असर प्रष्ट रुपमा देख्न सकिन्‍छ। टोन्गामा ज्वालामुखी विस्फोट…

स्पेनको ज्वालामुखी तीन महिनापछि रोकियो

एजेन्सी, १२ पुस। स्पेनको क्यानरी टापु ला पाल्माको ज्वालामुखि तीन महिनापछि रोकिएको त्यहाँका अधिकारीहरुले घोषणा गरेका छन् ।वैज्ञानिकहरुले ला पाल्माको ज्वालामुखी विस्फोट भएको तीन महिनापछि सो ज्वालामुखी आधिकारिक रुपमा रोकिएको घोषणा गरेका हुन्। कुम्ब्रे भियजा नाम दिइएको सो ज्वालामुखी गत सेप्टेम्बर १९ मा पहिलो पटक विस्फोट भएको थियो।विस्फोटपछि निरन्तर रुपमा निस्किरहेको लाभा डिसेम्बर १३ देखि […]

कंगोमा ज्वालामुखी विस्फोटमा परी १५ जनाको मृत्यु

किन्सासा । कंगोमा ज्वालामुखी विस्फोटमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको बताइएको छ । कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो । त्यसमा परेर कम्तीमा पनि १५ जना स्थानीय नागरिकको मृत्यु भएको सो प्रान्तका प्रान्तीय सरकारका अधिकारीले जानकारी दिएका हुन् । उक्त पहाडमा ज्वालामुखी विस्फोट भएपछि त्यसबाट बाँच्नका […]