काठमाडौं । मधेश प्रदेशको ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रम’मा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगले मुद्दा दायर गरेको छ । अख्तियारले एक जना सहसचिवसहित ५ जना कर्मचारी तथा एक कम्पनीविरुद्ध ५० करोड बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगमा ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रम’ अनियममिता भएको, साइकलको […]