काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको आरोपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव यामप्रसाद भुसालसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधवार अख्तियारले तत्कालीन प्रदेश सचिव भुसाल, सिनियर डिभिजन इन्जिनियर भगवान् झा, सह लेखापाल राजाराम मण्डल, जिन्सी शाखाका शाखा […]