‘लेडिज’ साइकल खरिदमा १० करोड बढी भ्रष्टाचार

काठमाडौं, साउन १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा १० करोडभन्दा बढी अनियमितता भएको ठहरसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बुधबार मधेस प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसालसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । मुद्दा दायर भएलगत्तै […]

सम्बन्धित सामग्री

साइकल खरिद अनियमिततामा प्रदेश सचिवको बयान : ‘मुख्यमन्त्रीको निर्देशन मानेको हुँ’

मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भएको अनियमितताका आरोपितले ‘माथिको आदेश’ ले कानुनविपरीत काम गर्नुपरेको बयान दिएका छन् । मधेसका ८ जिल्लाका कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल खरिद गर्दा १० करोड ३३ लाखभन्दा बढी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार प्रदेश सचिव यामप्रसाद भुसालसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममा कसरी भयो भ्रष्टाचार ?

तत्कालीन प्रदेश नम्बर २ र हालको मधेशको मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानका लागि साइकल खरिद र वितरणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा दुई चरणको खरिदमा संलग्न १० व्यक्ति (नाम दोहोरिएका समेत) र व्यापारिक फर्मविरुद्ध मुद्दा दायर ग¥यो । पहिलो चरणमा भएको साइकल खरिदमा १० करोड ३३ लाख ७५८ रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसालसहितका ६ व्यक्ति र एक व्यापारिक फर्ममाथि अख्तियारले मुद्दा दर्ता गरेको छ ।मधेश सरकारले छ

मुख्यमन्त्री राउतको बयान : सबै हेर्ने जिम्मा मेरो होइन !

मधेस प्रदेशका छात्राहरूका लागि वितरण गर्ने गरी खरिद गरिएको साइकलमा १० करोड बढी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। साइकल खरिद प्रक्रिया सुरु गर्दादेखि भुक्तानी कार्य गर्दासम्म संलग्न कर्मचारीहरू र साइकल आपूर्तिकर्ताले संघ र प्रदेश सरकारलाई बदनियतपूर्वक हिनामिना एवं हानी नोक्सानी गरेको पाइएकाले सजाय र बिगो बमोजिमको जरिवाना माग दाबी लिई मुद्दा दायर भएको अख्तियारको भनाइ छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधा

मधेस प्रदेशमा साइकल खरिद गर्दा १० करोड घोटाला

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मधेस सरकारको ‘बेटी पढाऊ, ‘बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन प्रदेश सचिवसहित आठ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । छात्राको नाममा साइकल खरिद गर्दा १० करोडभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको ठहर छ । बुधबार अख्तियारले तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल, सिनियर डिभिजनल इन्जिनियर भगवान झा, सहलेखापाल राजाराम […]

साइकल खरिदमा १० करोड ३३ लाख भ्रष्टाचारको आरोप

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिद प्रकरणमा अनियमितता भएको ठहर गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसालसहित आठ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

बेटीका नाममा साइकलमा बेथिति

मधेस सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा साइकल खरिद गर्दा १० करोड भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विशेष अदालतमा बुधबार दर्ता गरिएको मुद्दामा मधेस सरकारका सात कर्मचारी र एक साइकल आपूर्तिकर्ताविरुद्ध भ्रष्टाचार अभियोग लगाइए पनि साइकल वितरण गर्ने राजनीतिक नेतृत्वलाई भने उन्मुक्ति दिइएको छ ।

साइकल खरिदमा १० करोड बढीको भ्रष्टाचार अभियोग

काठमाडौं– मधेश प्रदेशमा ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचारको अभियोगमा तत्कालीन प्रदेश सचिवसहितका सरकारी अधिकारीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार भ्रष्टाचार मुद्दा लगाएको छ ।  ब्रान्ड नै नखुलेको साइकल खरिद गरी भ्रष्टाचार गरेको अभियोग आयोगले ल...

साइकल खरिद प्रकरणमा १० करोड बढी भ्रष्टाचार मुद्दा, यी हुन् अभियुक्त

मधेस प्रदेशका छात्राहरुका लागि वितरण गर्नेगरी खरिद गरिएको साइकलमा १० करोड बढी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामका तत्कालीन प्रदेश सचिव याम प्रसाद भुसाल, सिडिई, सह लेखापाल, ओम सत्य साई प्रालि वीरगन्जमा रेनु अग्रवालसहित ६ जना तथा बोलपत्र मूल्यांकन समितिका पदाधिकारी र सदस्य ४ जना गरी १० जनाविरुद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।  तत्कालीन प्रद