पाकिस्तानी बलर तनभिरले ध्वस्त बनाए काठमाडौंको ब्याटिङ
चितवनका पाकिस्तानी बलर सोहेल तनभिरले ५ विकेट लिएपछि काठमाडौंको ब्याटिङ लाइन ध्वस्त भएको हो । उनले विस्फोटक ब्याटिङ गरिरहेका डच खेलाडी माइकल लेभिट, स्टेफन स्केन्जाइ, भीम सार्की, करण केसी, र साहब आलमको विकेट लिए ।
लाहोर : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सत्तारुढ गठबन्धनले सेनालाई आफ्नो पार्टीविरुद्ध खडा गरेको आरोप लगाउँदै देश संकटमा फस्ने र टुक्रन सक्ने चेतावनी दिएका छन्।जमाँ पार्क निवासबाट भिडियो सन्देशमा खानले राजनीतिक अस्थिरता अन्त्य गर्ने एक मात्र उपाय निर्वाचन भएको बताए।पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष खानले भने, ‘पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) का नेताहरू र लण्डन भागेका नवाज शरीफलाई देशको कुनै वास्ता छैन।’संविधान उल्लंघन‚ सरकारी संस्था ध्वस्त र प
बाढीले १२ वर्षीया बालिका नुरको घर र पढ्ने विद्यालय ध्वस्त पारेको छ। नयाँ बासस्थान खोज्न बाध्य हुँदा उनीसँग विद्यालय जाने र खेल्ने साथीहरू पनि तितरवितर भएका छन्।...
बलुचिस्तान लडाकुले बिहीबार सय पाकिस्तानी सैनिक मारेको दाबी गरेका छन्। बलुच लिबरेसन आर्मी (बीएलए) ले एक विज्ञप्ति जारी गरी आक्रमणमा सेनाका दुई वटा मोर्चा ध्वस्त भएको बताएको छ। बलुच विद्रोहीहरूले सेनामाथि आक्रमण गरेपछि सरकारले बलुचिस्तानलगायत धेरै क्षेत्रमा इन्टरनेट बन्द गरेको दाबी गरेका छन्।
तालिबानले अफगानिस्तानको नान्गाहार प्रान्तको गुस्ता जिल्लाको डुरान्ड लाइनमा पाकिस्तानी सेनाले खडा गरेको काँडे तार ध्वस्त पारेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
तालिबानले अफगानिस्तानको नान्गाहार प्रान्तको गुस्ता जिल्लाको डुरान्ड लाइनमा पाकिस्तानी सेनाले खडा गरेको काँडेतार ध्वस्त पारेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।खामा प्रेसका अनुसार पाकिस्तानी सेनाले यसलाई फराकिलो बनाउन चाहेपछि काँडे तार भत्काएर अफगानिस्तानमा ल्याइएको बताइएको छ । सीमावर्ती जिल्ला गुस्तामा भएको उक्त अपरेसनको नेतृत्व गुप्तचर महानिर्देशनालय (जीडीआई) का प्रादेशिक प्रमुख डाक्टर बशीरले गरेका थिए ।घटनापछि पाकिस्तानी सेनाले सोमबार राति कुनार प्रान्तमा तोपबारी प्रहार गरेको खबरलाई उद्धृत गर
एजेन्सी । तालिबानले अफगानिस्तानको नान्गाहार प्रान्तको गुस्ता जिल्लाको डुरान्ड लाइनमा पाकिस्तानी सेनाले खडा गरेको काँडे तार ध्वस्त पारेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरिफ प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकार आएपछि पाकिस्तानको अर्थतन्त्र ध्वस्त भएको बताएका छन् । उनले इमरान खान नेतृत्वको सरकारलाई 'नालायक' सरकारको संज्ञासमेत दिएका छन् । उनले भने, "पछिल्लो २ ...