पाकिस्तानी बाढीपछि जलवायु सोधभर्ना अभियानले पायो तीव्रता

बाढीले १२ वर्षीया बालिका नुरको घर र पढ्ने विद्यालय ध्वस्त पारेको छ। नयाँ बासस्थान खोज्न बाध्य हुँदा उनीसँग विद्यालय जाने र खेल्ने साथीहरू पनि तितरवितर भएका छन्।...

सम्बन्धित सामग्री

नेपाल-पाकिस्तान सम्बन्धबारे छलफल

काठमाडौँ– परराष्ट्रसचिव सेवा लम्सालसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हास्मीले भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा नेपाल-पाकिस्तान सम्बन्धका सबै विषयमा छलफल भएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ । त्यस अवसरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) नेपाल–पाकिस्तानबीचको शिक्षा, व्यापार, पर्यटन, जलवायु परिवर्तनका क्षेत्रमा सहयोग बढाउने तथा विद्यमान द्विपक्षीय संयन्त्रलाई पुनः सक्रिय […]

नेपाल–पाकिस्तान सम्बन्धबारे छलफल

काठमाडौँ, २७ पुस । परराष्ट्रसचिव सेवा लम्सालसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हास्मीले भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा नेपाल–पाकिस्तान सम्बन्धका सबै विषयमा छलफल भएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ । त्यस अवसरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), नेपाल–पाकिस्तानबीचको शिक्षा, व्यापार, पर्यटन, जलवायु परिवर्तनका क्षेत्रमा सहयोग बढाउने तथा विद्यमान द्विपक्षीय […]

बाढी/पहिरोले पाकिस्तानकाे अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा धेरैको क्षति

पाकिस्तानले यस वर्षको विनाशकारी बाढी/पहिरोका कारण अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा धेरैको नोक्सानी ब्यहोरेको छ । यो क्षति देशको कुल ग्रार्हस्थ्य उत्पादनको १० प्रतिशत रहेको पाकिस्तानी योजना, विकास र विशेष पहल मन्त्री अहसान इकबालले बताउनुभएको छ । पाकिस्तान जलवायु परिवर्तनको खराब अवस्था सामना गर्ने सबैभन्दा कमजोर देश समेत रहेको छ । पाकिस्तानले जलवायु परिवर्तनको चुनौती र बाढी/पहिरोबाट उत्पन्न समस्यालाई समाधान खोज्न अन्तर्राष्ट्रिय समुदाय र परोपकारी संस्थालाई सहयोगलाई निरन्तरता दिन आग्रह समेत गरेको छ । विभिन्न निकाय तथा ...

बाढीका कारण पाकिस्तानको अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढी क्षति

पाकिस्तानले यस वर्षको विनाशकारी बाढीका कारण अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढीको नोक्सानी बेहोरेको छ । उक्त क्षति देशको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत  रहेको पाकिस्तानी योजना, विकास र विशेष पहल मन्त्री अहसान इकबालले  सोमबार उल्लेख गरेका छन् ।‘पाकिस्तान जलवायु परिवर्तनको सामना गर्ने सबैभन्दा कमजोर देश हो। बाढीबाट हुने क्षति र नोक्सानी पाकिस्तानको अर्थतन्त्रमा ठूलो बोझ  बन्ने गरेको  मन्त्रीले यहाँ आयोजित राष्ट्रिय बाढी प्रतिक्रिया केन्द्रको कार्यक्रमलाई सम्बोध

बाढीका कारण पाकिस्तानको अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढी क्षति

पाकिस्तानले यस वर्षको विनाशकारी बाढीका कारण अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढीको नोक्सानी बेहोरेको छ । उक्त क्षति देशको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत रहेको पाकिस्तानी योजना, विकास र विशेष पहल मन्त्री अहसान इकबालले सोमबार उल्लेख गरेका छन् । पाकिस्तान जलवायु परिवर्तनको सामना गर्ने सबैभन्दा कमजोर देश हो। बाढीबाट हुने क्षति र नोक्सानी पाकिस्तानको अर्थतन्त्रमा […]

पाकिस्तान विपद्को जोखिममा रहेका विश्वका शीर्ष १० मुलुकमध्ये एक

पाकिस्तान विश्वव्यापी जलवायुको उच्च जोखिममा रहेको पाकिस्तानी प्रधानमन्त्रीले बताएका छन् । प्रधानमन्त्री शाहबाज सरिफले आफ्नो देश विश्वव्यापी जलवायु जोखिम सूचकाङ्कमा विपद्को जोखिममा रहेका शीर्ष १० मुलुकमध्ये एक भएको बताएका हुन् । “भूकम्प, बाढी, हिमताल विस्फोट, बादल फुट्ने, अभूतपूर्व वर्षा, भीषण गर्मी र जङ्गलमा लागेको डढेलोका कारण अमूल्य जनधनको क्षति भएको उल्लेख नगरौं, लाखौं डलरको क्षति भएको उल्लेख नगरौं, प्रधानमन्त्री सरीफ विपद्का कारण मानवीय तथा अन्य क्षति व्यहोरेका पाकिस्तानका जनताप्र

पाकिस्तानद्वारा सुरक्षा परिषद् विस्तारको विरोध

पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जरदारीले आफ्नो देशले संयुक्त राष्ट्र संघ (युएन) सुधारको नाममा भारतलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा सामेल गराउने लगायतको प्रस्तावको विरोध गर्ने बताएका छन् । वासिङ्टनस्थित पाकिस्तानी दूतावासमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्  ।पाकिस्तानका विदेशमन्त्रीले भारतको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावको विरोध गरे पनि जलवायु सङ्कटको विषयमा भारत र अन्य देशहरूसँग काम गर्ने इच्छा व्यक्त गरेका छन्। ‘जलवायु परिवर्तनको मुद्दा

पाकिस्तानमा बाढीको कहर : हालसम्म ३८० बालबालिकासहित ११ सयको मृत्यु

पाकिस्तानमा अविरल वर्षाका कारण देशको एक तिहाइ भूभाग डुबानमा परेको छ । वर्षाको कारण ३८० बालबालिकासहित ११ सय जनाको मृत्यु भएको छ । यसलाई ‘अभूतपूर्व जलवायु प्रकोप’ को रूपमा वर्णन गर्दै, संयुक्त राष्ट्रले मंगलबार अन्य देशहरूलाई पाकिस्तानलाई सहयोग गर्न अपील गरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार पाकिस्तानी सेनाले बाढीमा फसेका मानिसहरूलाई हेलिकप्टरबाट सुरक्षित स्थानमा पुर्याएको […]

पाकिस्तानको लाहोरमा खानेपानीको संकट

लाहोर – पाकिस्तानको लाहोरमा खानेपानीको संकट सिर्जना भएको छ। भूमिगत पानीको स्तरमा लगातार गिरावट आएसँगै सफा पिउने पानीको अभावको निम्तिएको जनाइएको छ। विशेष गरी, भूमिगत पानीको स्तर घट्दा पानीमा आर्सेनिकको मात्रा बढ्ने र यो पानी पिउन योग्य नहुने जनाइएको छ। विगत ४० वर्षदेखि यो स्तर घट्दै गएको र अहिले डरलाग्दो तहमा पुगेको पाकिस्तानी जलवायु विज्ञहरुले […]

मन्त्रीहरुलाई अनुमतिविना विदेश भ्रमणमा नजान पाकिस्तानी प्रधानमन्त्री खानको आग्रह

पाकिस्तान । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संघीय मन्त्रीपरिषद्का सदस्यहरूलाई अनुमतिविना विदेश यात्रा नगर्न निर्देशन दिएका छन् । उनले आफूले पनि स्वास्थ्य सङ्कटलाई मध्यनजर गर्दै विदेश भ्रमण नगरेको स्थानीय सञ्चार माध्यमहरूग बुधबार बताए । ‘द एक्सप्रेस ट्रिब्युन’ काअनुसार विश्वव्यापी जलवायु शिखर सम्मेलनको लागि राष्ट्रिय सभा सदस्य (एमएनए) रियाज फट्यानाको ग्लासगो यात्रा र कलहका आरोपहरू मन्त्रीपरिषद् बैठकमा […]