पाकिस्तानी सेनाले खडा गरेको काँडेतार तालिबानले भत्कायो

तालिबानले अफगानिस्तानको नान्गाहार प्रान्तको गुस्ता जिल्लाको डुरान्ड लाइनमा पाकिस्तानी सेनाले खडा गरेको काँडे तार ध्वस्त पारेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

सम्बन्धित सामग्री

अफगानी भूमिमा पाकिस्तानले लगाउन खोजेको काँडेतार रोकिदिए ईईका अधिकारीले

पश्चिमी निमरोज प्रान्तमा अफगानिस्तानको इस्लामिक इमिरेट्सका स्थानीय अधिकारीहरुले पाकिस्तानी सेनालाई काँडे तार र चौकीहरू खडा गर्नबाट रोकेका छन् ।

तालिबानद्वारा डुरान्ड लाइनमा खडा गरिएको पाकिस्तानको काँडेतार ध्वस्त

तालिबानले अफगानिस्तानको नान्गाहार प्रान्तको गुस्ता जिल्लाको डुरान्ड लाइनमा पाकिस्तानी सेनाले खडा गरेको काँडेतार ध्वस्त पारेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।खामा प्रेसका अनुसार पाकिस्तानी सेनाले यसलाई फराकिलो बनाउन चाहेपछि काँडे तार भत्काएर अफगानिस्तानमा ल्याइएको बताइएको छ । सीमावर्ती जिल्ला गुस्तामा भएको उक्त अपरेसनको नेतृत्व गुप्तचर महानिर्देशनालय (जीडीआई) का प्रादेशिक प्रमुख डाक्टर बशीरले गरेका थिए ।घटनापछि पाकिस्तानी सेनाले सोमबार राति कुनार प्रान्तमा तोपबारी प्रहार गरेको खबरलाई उद्धृत गर