पछिल्लो २ वर्षमा पाकिस्तानको अर्थतन्त्र ध्वस्त भयो : नवाज शरिफ

पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरिफ प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकार आएपछि पाकिस्तानको अर्थतन्त्र ध्वस्त भएको बताएका छन् । उनले इमरान खान नेतृत्वको सरकारलाई 'नालायक' सरकारको संज्ञासमेत दिएका छन् । उनले भने, "पछिल्लो २ ...