डेरीलाई महानगरको यस्तो निर्देशन

दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न निर्देशन दिएको छ ।

सम्बन्धित सामग्री

क्यासिनो र फिल्म हलको टिकट डिजिटाइज गर्न महानगरको निर्देशन

१९ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले फिल्म हल र क्यासिनाको टिकट डिजिटाइज गर्न निर्देशन दिएको छ । १७ वटा सिनेमा हल र ६ वटा क्यासिनोलाई प्रवेश शुल्क वापतको टिकट डिजिटल प्रणालीमा लैजान महानगरले निर्देशन दिएको हो । मंगलबार महानगरको राजस्व विभागले पत्र लेख्दै भनेको छ, ‘मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क संकलन गरेको भए […]

निजी विद्यालयलाई माघ मसान्तभित्र शुल्क विवरण बुझाउन काठमाडौं महानगरको निर्देशन

४ माघ, काठमाडौं। काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयहरुलाई शैक्षिक सत्र २०८० को लागि शुल्क प्रस्ताव पेश गर्न निर्देशन दिएको छ । महानगरपालिकाको शिक्षा विभागले विद्यालयले प्राप्त गरेको विद्यालय वर्गीकरणको श्रेणी अनुसारको आधारमा २०७९ माघ मसान्तभित्र शुल्क प्रस्ताव पेश गर्न निर्देशन दिएको महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले बताए। शिक्षा अधिकारी सुवेदीका अनुसार माघ मसान्तभित्र विद्यालय […]

विद्यालयमा कसैलाई प्रवेश नगराउन महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वीकृतिबिना कसैलाई पनि विद्यालयमा प्रवेश नगराउन महानगरपालिका भित्रका सबै विद्यालयलाई निर्देशन दिएको छ । महानगरपालिकाको शिक्षा विभागले सबै विद्यालयलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । विभागको अनुसार विद्यालयहरुमा धार्मिक संगठन, विद्यार्थी संगठन, मानव अधिकार, बाल अधिकार, एनजीओ, आईएनजीओ, संस्था, गेष्ट लेक्चर आदिको नाममा विद्यार्थी तथा शिक्षक विद्यार्थीहरुसँग जबरजस्ती आर्थिक सहयोग […]

नक्सा पास नगरी बनाइएका पर्खाल ३५ दिनभित्र हटाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी र मापदण्डविपरीत बनाइएका पर्खाल हटाउन निर्देशन दिएको छ। महानगरले एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र घर वा जग्गा घेर्न मापदण्ड पूरा नगरी बनाइएका पर्खाल ३५...

मापदण्डमा बनेका भवनको ९० दिनभित्र नक्सा पास गर्न महानगरको निर्देशन

काठमाडौं, भदौ २३ । काठमाडौं महानगरपालिकाले मापदण्ड अनुसार निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरूलाई ३ महिनाभित्र नक्सा पास गर्न निर्देशन दिएको छ । महानगरपालिकाले नगर सभाको ११ औं अधिवेशनबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम अनुसार एक वर्षभित्रमा नक्सा पास गर्न बिहीवार सार्वजनिक सूचना जारी गर्दै निर्देशन दिएको हो । महानगर क्षेत्रभित्र निर्माण […]

राहदानी विभाग अगाडिको रेष्टुरेन्ट खाली गर्न महानगरको निर्देशन

काठमाडौँ- काठमाडौँ महानगरले त्रिपुरेश्वरको राहदानी विभाग अगाडि रहेको भवनको वेसमेन्टमा सञ्चालन भइरहेका रेष्टुरेन्ट तथा अन्य व्यवसायहरू हटाउन निर्देशन दिएको छ। महानगर प्रहरीसहित पुगेको महानगरको टोलीले आज दिएको निर्देशनपछि रेष्टुरेन्टले आफ्ना सामग्री हटाउन सुरु गरेको महानगर नगर प्रहरी प्रमुख राजु पाण्डेले बताएका छन्। काठमाडौँ महानगरले वेसमेन्ट खाली गराउने अभियानलाई आज पनि निरन्तरता दिएको हो। मंगलबार हरितालिका […]

सुरज आर्केडमा महानगरको नजर : बेसमेन्ट पार्किङका लागि खाली गराउन निर्देशन

काठमाडौं : न्युरोडस्थित सुरज आर्केडको बेसमेन्टमा रहेको अवैध संरचना हटाउन काठमाडौं महानगरपालिकाको टोली त्यहाँ पुगेको छ। पार्किङको लागि अनुमति लिएर व्यवसाय सञ्चालन गरेपछि सो हटाउन महानगरको टोलीको आर्केड पुगेको हो। महानगरको टोली त्यहाँ पुग्दा बेसमेन्टका व्यवसाय बन्द गरिएको थियो। व्यवसायीहरुले आफैँ नै हटाउने बताएपछि टोली ‘वार्निङ’ दिएर फर्किएको छ। काठमाडौंका मेयर…

१५ दिनभित्र कलंकी खसी बजार हटाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं, भदौ २ । काठमाडौं महानगरपालिकाले कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको छ।महानगरले एक सूचना जारी गर्दै १५ दिनभित्र कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको हो। बल्खु खोलामा जोडिएको ७–८–०–० जग्गामा खसी बजार सञ्चालन गरेका कारण नदी प्रदूषण भएको, छिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातवरणमा गम्भीर असर परेको भन्दै स्थानीयले गुनासो गर्दै […]

विद्यालय बन्द गर्न विराटनगर महानगरको निर्देशन

कोरोनाको संक्रमणको दर तीव्र रुपमा बढेसँगै विराटनगर महानगरपालिकाले पुस २९ गतेबाट सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । बुधबार एक सूचना प्रकाशित गर्दै महानगरपालिकाले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।विद्यालयको वर्षे र हिउँदे बिदामा कटौती हुने गरी विद्यालयमा बिदा दिन सूचना जारी गरिएको छ । यद्यपि महानगरले हाल परीक्षा सञ्चालन भइरहेका विद्यालयको हकमा भने शुक्रबारसम्म स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन दिएको छ ।संघीय सरकारले पुस २६ गतेबाट विद्यालय बन