काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वीकृतिबिना कसैलाई पनि विद्यालयमा प्रवेश नगराउन महानगरपालिका भित्रका सबै विद्यालयलाई निर्देशन दिएको छ । महानगरपालिकाको शिक्षा विभागले सबै विद्यालयलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । विभागको अनुसार विद्यालयहरुमा धार्मिक संगठन, विद्यार्थी संगठन, मानव अधिकार, बाल अधिकार, एनजीओ, आईएनजीओ, संस्था, गेष्ट लेक्चर आदिको नाममा विद्यार्थी तथा शिक्षक विद्यार्थीहरुसँग जबरजस्ती आर्थिक सहयोग […]